बिहिबार , बैसाख २४, २०८३

संघीय संसदका दुवै सदनको बैठक बस्दै

दुवै सदनको बैठक दिउँसो १ बजे बस्नेछ ।

image

काठमाडौं । आज संघिय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्दैछ । बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रश्ताव बाहेकका विषयमा छलफल हुनेछ ।

बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरुले बोल्ने क्रम जारी छ ।

दुवै सदनको बैठक दिउँसो १ बजे बस्नेछ ।

सम्बन्धित समाचार