शुक्रबार , जेठ ८, २०८३

झापामा बालिका बलात्कार आरोपमा एक पक्राउ

image

काठमाडौं । झापामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका– १० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजवंशी रहेका छन् ।

राजवंशीले बालिकालाई उनकै घरमा ललाईफकाई वैशाख २५ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरी पर्न साथ प्रहरीले उनलाई पक्राउ गरेको छ ।

सम्बन्धित समाचार