दशैं सुरु भएसँगै स्वदेश फर्किनेहरुको संख्या बढ्यो

image

काठमाडौं । हिन्दु धर्मालम्बीलको विशेष चाड दशैं सुरु भएसँगै स्वदेश फर्किनेहरुको संख्या बढेको छ । रोजगारी, अध्ययन तथा अन्य उदेश्यले विभिन्न देश गएका नेपालीहरू चाडवाड आएसँगै स्वदेश फर्किरहेका हुन् । पछिल्लो दिनहरूमा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा बिहानैबाट स्वदेश फर्किने नेपालीहरुको ठुलो जमात देख्न सकिन्छ ।

विमानस्थलमा कार्यरत सेक्युरिटीका अनुसार पहिलाको दाँजोमा अहिले स्वदेश फर्किने नेपालीहरुको संख्या बढेको छ । जसले गर्दा विमानस्थल व्यस्त समेत भएको छ । दैनिक रूपमा हजारौँको संख्यामा नेपालीहरु स्वदेश फर्किरहेका छन् ।

फोटोहरू :

Tags:

सम्बन्धित समाचार