सोमबार , फागुण १४, २०८०

१४औँ परमानन्द काव्य सरिता (तस्बीरमा)

image

देवघाट । तनहुँको देवघाटधाममा राष्ट्रसन्त ब्रह्मलीन स्वामी परमानन्द सरस्वतीजी महाराजको वार्षिक पुण्यतिथिको पूर्वसन्ध्यामा काव्य सरिता´ भएको छ ।  पुस ३० गते शनिबार श्री परमानन्द संस्कृत छात्र कल्याण परिषद् द्वारा १४औँ `परमानन्द काव्य सरिता´ भएको हो ।

हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको प्रमुख संरक्षकत्व एवम् वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त स्रष्टाहरू, काव्य साधनामा तल्लीन गुरुकुलका छात्रहरू तथा साहित्यानुरागीहरूको सहभागिता रहेको थियो ।

तस्बीर: हरिहर आश्रम/राजु झल्लु प्रसाद

Tags:

सम्बन्धित समाचार