बुधबार , साउन ९, २०८१

प्रधानमन्त्री प्रचण्डद्वारा ख्युङजोङलिङ गुम्बाको उद्घाटन

image

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिरीमा रहेको ङाग्युर येश्ये ख्युङजोङलिङ गुम्बाको उद्घाटन गरेका छन् । आज मङ्गलवार आयोजित विशेष समारोहबिच सो गुम्बाको उद्घाटन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा गुम्बाका पुजारी तथा लामाहरूको सहभागिता थियो ।

तस्बिरहरूः

तस्बिरः प्रधानमन्त्रीकाे निजी सचिवालय

सम्बन्धित समाचार