प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिरीमा रहेको ङाग्युर येश्ये ख्युङजोङलिङ गुम्बाको उद्घाटन गरेका छन् । आज मङ्गलवार आयोजित विशेष समारोहबिच सो गुम्बाको उद्घाटन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा गुम्बाका पुजारी तथा लामाहरूको सहभागिता थियो ।
तस्बिरहरूः
तस्बिरः प्रधानमन्त्रीकाे निजी सचिवालय