टुँडिखेलमा माघे सङ्क्रान्ति तथा माघी पर्व विशेष परिकार

image

काठमाडौं । आज देशभर माघे सङ्क्रान्ति तथा माघी पर्व धूमधामले मनाइएको छ । काठमाडौंको टुँडिखेलमा मगर समुदाय र थारु समुदायले विभिन्न कार्यक्रम गरी माघे सङ्क्रान्ति तथा माघी पर्व मनाएका छन् ।

थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने माघे सङ्क्रान्तिलाई मगर समुदायले पनि आफ्नो मुख्य चाडको रूपमा  मनाउने गर्छन् । माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा मगर तथा थारु समुदायका मौलिक खाद्य परिकारहरू प्रदर्शन गरिएको थियो ।

हेर्नुहोस् तस्बिरहरू :

सम्बन्धित समाचार