बुधबार , जेठ १३, २०८३

तस्बिरमा ठमेलको ‘न्यू इयर ईभ’ 

अङ्ग्रेजी नयाँ वर्षकाे पूर्वसन्ध्या 'न्यू इयर ईभ' मनाउन नेपालीहरूको पनि व्यापक सहभागिता रह्यो ।

image

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पूर्व-सन्ध्यामा गुलजार बन्यो पर्यटकीय नगरी ठमेल । विदेशी पर्यटकहरूको चहलपहल नटुट्ने ठमेलमा उनीहरूको नयाँ वर्षमा छुट्टै रौनक हुने नै भयो । उनीहरूको नयाँ वर्षलाई थप उत्सवमय बनाउन ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन, विकास र व्यवस्थापनमा नेतृत्वदायी भूमिका खेल्दै आएको ठमेल पर्यटन विकास परिषद्ले ठमेल सडक महोत्सवको आयोजना गर्‍यो । अङ्ग्रेजी नयाँ वर्षकाे पूर्वसन्ध्या ‘न्यू इयर ईभ’ मनाउन नेपालीहरूको पनि व्यापक सहभागिता रह्यो ।

हेराैँ तस्बिरहरू:

सम्बन्धित समाचार