बिहिबार , बैसाख २४, २०८३

विश्व पर्यटन दिवसको अवसरमा खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश द्वारको सरसफाई सम्पन्न (तस्बिरहरू)

image

विश्व पर्यटन दिवसको अवसरमा खप्तड राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधि, नेपाली सेना र पर्यटन व्यवसायीहरूले राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिग्रानामा सरसफाई गरेका छन् ।

प्रत्येक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउँदै आएको छ ।

हेरौँ तस्बिरहरूः

सम्बन्धित समाचार