मंगलबार , भाद्र ३०, २०८३

मुख्यमन्त्री पोख्रेललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

image

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल ‘नेपाली’लाई निर्वाचनको प्रचारप्रसारमा पदको दुरुपयोग गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

आयोगले सोमबार पोखरेलले चुनाव प्रचारप्रसारका क्रममा पदको दुरुपयोग गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

पोखरेलले मुख्यमन्त्री पदमै रहेका बेला नेपाली कांग्रेसको प्रचार प्रसारमा सहभागिता जनाएका थिए ।

सम्बन्धित समाचार