बिहिबार , बैसाख २४, २०८३

संघीय संसदका दुवै सदनको बैठक बस्दै

दुवै सदनको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ ।

image

काठमाडौं । संघीय संसदअन्तर्गत आज (मंगलबार) दुवै सदनको बैठक बस्दैछ ।

दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आगामी आर्थिक वर्ष २०७९/०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।

दुवै सदनको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ ।

सम्बन्धित समाचार