काठमाडौँ नरदेवीस्थित ङत भुलु’ अर्थात् श्वेतकाली अजिमा बाह्रवर्षे जात्राको क्रममा शनिबार हुनुमानढोको कालभैरवअगाडि डबलीमा नाचको क्रममा श्रीगणेश ।