शनिबार , अषोज १०, २०८३

News Category>> समाचार

समाचार

मुग्लिन-आँबुखैरेनी सडकखण्डमा ठूला सवारी साधन तत्काल नचल्ने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको मुग्लिन-आँबुखैरेनी सडक खण्डमा आज साना गाडी मात्र सञ्चालनमा हुने भएका....

कलेजो प्रत्यारोपणपछिको नयाँ जीवन

काठमाडौं । कलेजो प्रत्यारोपणपछि पुनर्जीवन पाएका जाजरकोटका भरतविक्रम शाही दंग छन् । नेपालमै आफूले कल्पना गरेभन्दा....

जिसस धादिङको सबै पदमा निर्विरोध, माओवादी केन्द्रका अधिकारी बने प्रमुख

काठमाडौं । जिल्ला समन्वय समिति धादिङका अध्यक्ष, उपाध्यक्ष र सातै जना सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । सबै पदमा....

विश्वकपको ट्रफी लिएर सगरमाथाको चुचुरोमा पुगे सिन्धुलीका नरबहादुर

काठमाडौं। लामो समयदेखि पदयात्री गाइडको रूपमा कार्यरत नरबहादुर अस्थानीले फिफा वर्ल्ड कपको ट्रफि विश्वको सर्वोच्च शिखर....

१० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा

काठमाडाैं । चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको....

संगठित हुँदै स्वतन्त्र उम्मेदवारहरू, बाेलाए राष्ट्रिय भेला

काठमाडौं । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूले राष्ट्रिय भेला बोलाएका....

दुई हजार छ सय ५० डलरमा किनिएको भिरालो बारी, लुक्ला विमानस्थल

वि.सं २०२८ सालबाट नियमित उडान हुन थालेको लुक्ला बजारको दायाँपट्टि अवस्थित विमानस्थललाई प्रथम पटक सर्वोच्च शिखरको शिर....

गंगा दशहरामा लाग्ने गोसाइँकुण्ड मेलामा पुगे १५ सयभन्दा बढी तिर्थयात्री

काठमाडौं । गंगादशहराको अवसरमा गोसाइँकुण्डमा लागेको मेलामा एक हजार ५०० भन्दाबढी तिर्थयात्रीले मेला भरेका छन् । ज्येष्ठ....

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै....

बन्चरेडाँडामा जग्गा अधिग्रहण गर्न यसैपालि बजेट छुट्ट्याउने

काठमाडौं । सरकारले बन्चरेडाँडामा जग्गा अधिग्रहण गर्नका लागि यसैपालि बजेट छुट्टयाउने भएको छ । संघर्षरत बन्चरे डाँडाका....

यी अत्यावश्यक सेवामा हड्ताल गर्न नपाईने, सरकारले लगायो बन्देज (सूचीसहित)

काठमाडौं । सरकारले अत्यावश्यक २५ वटा सेवामा हड्ताल गर्न निषेध गरेको छ । गृहमन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै....

यौन हिंसासम्बन्धी विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ लाई छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्तावलाई....

आजदेखि ३६४ मेगावाट विद्युत भारत निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारबाट ३६४ मेगावाट विद्युत  भारत निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले....

त्रिविमा पाँच महिनादेखि लागेको ताला आज खुल्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ ।....

वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री नयनतारा

काठमाडौं । लोकप्रिय दक्षिण भारतीय अभिनेत्री नयनतारा वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनी आफ्नो प्रेमी एवम् निर्देशक....

रसुवामा विद्युत् आपूर्ति बन्द

काठमाडौं । ६६ केभी प्रसारण लाइनमा समस्या आएपछि रसुवामा विद्युत आपूर्ति ठप्प भएको छ । जिल्लाको कालिका गाउँपालिका–३,....

एमाले छाडेर गएकाहरूलाई पार्टीमा पुन: स्वागत हुँदैन: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर गएकाहरूलाई पार्टीमा स्वागत गर्ने चलन नरहेको बताएका छन् ।....

आँबुखैरेनीमा सडक भासिएको ठाउँमा भेटियो दुई शव

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ(आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको ठाउँमा दुई शव फेला परेको छ ।....

चट्याङ लागेर सप्तरीमा दुई जनाको ज्यान गयो

काठमाडौं । सप्तरीको बोदे बर्साइन नगरपालिका–३ मधुवनमा चट्याङ लागेर बिहीबार दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा....

बञ्चरेडाँडा संघर्ष समिति र सरकारबीच शुक्रबार बिहान वार्ता हुने

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका बञ्चरेडाँडा संघर्ष समिति र सरकारबीच शुक्रबार वार्ता हुने....

पर्वतारोहण संघको अधिवेशन हुँदै, नेतृत्त्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने

काठमाडौं । पर्वतारोही र पर्वतारोहण व्यवसायमा आवद्ध व्यवसायीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको नयाँ नेतृत्वका....

‘इम्बोस्डका नाममा देवनागरी लिपि मास्ने कार्य असंवैधानिक’

काठमाडौं । राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा)ले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मास्ने र....

थप २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै विद्युत् प्राधिकरण

काठमाडौं । आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा....

आज दोहोरो अङ्कले घट्यो नेप्से

काठमाण्डौं । हिजो बुधबार ६० अङ्कले बढेको शेयर बजार आज बिहीबार फेरि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक....