बिहिबार , अषोज १, २०८३

काठमाडौं अपडेट – बालेनले ६८९३ ल्याउँदा स्थापितको ३४४४

image

काठमाडौं । काठमाडौँ नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ६ हजार ८ सय ९३ मत प्राप्त गरेका छन्।

हालसम्म भएको मत गणना अनुसार स्थापितले ३ हजार ६ सय ४४ मत ल्याएका छन् ।

यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ३ हजार २०८ मत प्राप्त गरेकी छन्।

सम्बन्धित समाचार