आइतबार , साउन १७, २०८३

भरतपुरमा १७ हजार भाेट गन्न बाँकी, रेनुलाई १० हजार भन्दा धेरैकाे अग्रता

image

अब १७ हजार मत गन्न बाँकी हुँदा मतान्तर निकै फराकिलाे भएपछि रेनुकाे जित पक्का जस्तै देखिएकाे छ ।

दाहालले ४४ हजार ३ सय ५ मत पाएकी छन् । एमालेका विजय सुवेदीले ३४ हजार १ सय ७९ मत पाएका छन् । बागी उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४५ हजार ४६८ मत पाएका छन् । राप्रपाकी हिमला गुरुङले  २७ हजार ४६ मत पाएका छन् । अब १७ हजार १ सय १२ मत गन्न बाँकी छ ।

सम्बन्धित समाचार