शुक्रबार , जेठ ८, २०८३

देभरका ३२ केन्द्रमा मतदान रोकियो, पुन: सुचारु गर्ने प्रयास जारी

image

काठमाडौं । स्थानीय तहको जारी निर्वाचनअन्तर्गत विभिन्न ठाउँका ३२ वटा मतदान केन्द्रमा मतदान रोकिएको छ ।

निर्वाचन आयोगको अनुसार विवाद उत्पन्न भएपछि रोकिएका ३२ वटा केन्द्रमा मतदान पुन: सुरु गर्ने प्रयास भइरहेको छ ।

काभ्रे, हुम्ला, जुम्ला, सप्तरी, रौतहट र बझाङ लगायत क्षेत्रमा केही समय रोकिएको र पुन: सुचारु हुने भएको छ ।

 

सम्बन्धित समाचार