शुक्रबार , जेठ ८, २०८३

बाबुरामले फेसबुकबाट हटाए विवादित फोटो

image

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेको फोटो सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन् ।

भट्टराईले आज बिहान मतदानपछि चिन्ह देखिनेगरी फेसबुकमा राखेको फोटो हटाएका हुन् ।

निर्वाचन आयोगले समेत उनलाई र उनले मतदान गरेको केन्द्रका मतदान अधिकृतलाई स्पष्टीकरण सोधेको छ ।

सम्बन्धित समाचार