शुक्रबार , जेठ ८, २०८३

काठमाडौंमा आज आठ बजेदेखि मतगणना गर्ने तयारी

image

काठमाडौं ।  स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएर मतपेटिका राष्ट्रिय सभागृह लगिएको छ ।  निर्वाचन आयोगको अनुसार काठमाडौं महानगरपालिकाको मतगणना आजै राति ८ बजेबाट शुरु गरिने छ ।

अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्रम चलिरहेको छ ।

 

सम्बन्धित समाचार