शुक्रबार , जेठ ८, २०८३

पोखरामा २ बजेबाट मतगणना हुने

image

काठमाडौं ।  पोखरा महानगरपालिकाको मतगणना २ बजे बाट हुने भएको छ । शनिबार बिहानै सुरु गर्ने भनिएको गणना सर्वदलीय बैठकमा ढिला भएकाले पछि सरेको हो  ।

मतपेटिका उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिमा ल्याइएको छ।

 

सम्बन्धित समाचार