शुक्रबार , जेठ ८, २०८३

वीरगञ्ज महानगरपालिकामा सुरु भयो मतगणना

image

काठमाडौं । विरगञ्ज महागरपालिकाको मतगणना सुरु भएको छ । वीरगगञ्ज-१४ पिपरास्थित नृसिंह माविको भवनमा शनिबार दिउँसो पौने ३ बजेदेखि मतगणना सुरु भएको हो ।

बिहान ११ बजेदेखि मतगणना सुरु हुने भनिए पनि  राजनीतिक दलका प्रतिनिधि नआउँदा ढिलाई भएको थियो ।

वीरगञ्ज महागरपालिकमा ३२ वडा रहेका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा कुल ९३ हजार ७ सय ८२ अर्थात ७५.२४ प्रतिशत मत खसेको थियो ।

 

सम्बन्धित समाचार