काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँट टुंगो गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको बाँडफाँट टुंगो गरेको हो।
लामाे प्रयासपछि गठबन्धनले महानगर र उपमहानगरकाे बाँडफाँड गरेकाे हाे ।
हेर्नुहाेस् सहमति पत्र :

