सोमबार , भाद्र ८, २०८३

राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइँदै

image

काठमाडौं । सोमबार राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइँदैछ । नेपालमा यस वर्ष ‘गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार’ भन्ने मुल नाराका साथ यस वर्ष राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाउन लागिएको हो ।

सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै सरकारले व्यवस्थित बनाउन पहल गरिरहेको छ ।

सम्बन्धित समाचार