शुक्रबार , जेठ ८, २०८३

यूक्रेन-रूस युद्धः हमला अघि र पछिका तस्विरहरू

युद्ध आफैमा मानव, जीव जन्तु प्राणी, वातावरण आदिमा नराम्रो अवस्थामा पारेको हुन्छ भन्ने कुरा यी फोटाहरूले दर्शाउछन् ।

image

रुसी मिसाइल हमलापश्चात् युक्रेनको शहरहरू, गाउँहरू, ध्वस्त भएका छन् । रुसी हमलाअघिको युक्रेन र हमलापश्चात्को उक्रेनमा निकै ठुलो अन्तर देखिन्छ । युक्रेनको राजधानी कीएवबाट केही दुरी पर सैन्य बल जम्मा हुँदा कयौं हवाई हमला भएको थियो, भलै पछिल्ला दिनहरूमा कीएवदेखि रुसी सैन्य पछाडि हटेका छन् ।

हमलापश्चात् मनोसामाजिक रूपमा मानिसहरूमा परेको प्रभावको मुल्यांकन त अहिल्यै गर्न नसकिएला तर गाउँ, शहरका दृश्यहरू भने सपाट रूपमा हाम्रो अगाडि देखिन्छ, जसले युद्ध कति भयावह हुने गर्दछ भन्ने कुरा दर्शाउँछ । युद्ध आफैमा मानव, जीव जन्तु प्राणी, वातावरण आदिमा नराम्रो अवस्थामा पारेको हुन्छ भन्ने कुरा यी फोटाहरूले दर्शाउछन् ।

रुसी सैनिकले अपार्टमेन्टहरूमाथि लगातार मिसाइल दागेका थिए ।

कीएव में हमले के पहले और बाद की तस्वीर

कीएवदेखि २० किलोमिटर उत्तर-पश्चिममा रहेको सानो शहर इरपिन रुसी र युक्रेनी सैनिकको युद्ध मोर्चा बन्दा ठुलो क्षति भएको देख्न सकिन्छ ।

इरपिन

खारकीएव, यूक्रेनको दोस्रो ठुलो शहरमा रुसी सैनिकले हवाई हमला गर्दा शहर एवं केन्द्रिय इलाकाहरू ठुलो क्षति पुगेको तस्बिरहरू देखाउँछन् ।

ख़ारकीएवख़ारकीएव

कीएवदेखि १२० किलोमिटर उत्तर-पूर्वमा अवस्थित चेर्नीहीएव शहरमा रुसी सुरक्षाबलले ठुलो मात्रामा बमबारी गरेको थियो, जहाँ ३० भन्दा बढी आम मानिसको मृत्यु भइसकेको दाबी बीबीसीले गरेको छ ।
 चेर्नीहीएवचेर्नीहीएवरिव्नोपिल्या(बीबीसी हिन्दीबाट)

Tags:

सम्बन्धित समाचार