सोमबार , जेठ १४, २०८१

तस्बिरमा नाट्टाको २४औँ राष्ट्रिय सम्मेलन तथा ५६औँ वार्षिक साधारण सभा 

image

नेपाल एशोसिएसन अफ टूर्स र ट्राभल एजेन्सीज (नाट्टा)को २४औँ राष्ट्रिय सम्मेलन तथा ५६औँ वार्षिक साधारण सभा काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यत्तीमा सुरु भएको छ ।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सम्मेलनको उद्घाटन गरेका हुन् ।

नाट्टा पर्यटन व्यवसायीहरूको सबैभन्दा पुरानो छाता सङ्गठन हो । सन् १९६६ मा नाट्टाको स्थापना भएको थियो ।

सम्मेलन तथा साधारण सभा आजै सम्पन्न हुने छ ।

तस्बिरहरू:

सम्बन्धित समाचार