शनिबार , मंग्सिर २३, २०८०

तस्बिरमा हेराैँ टानकाे नेतृत्व हस्तान्तरण तथा शपथ ग्रहण समाराेह

image

पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिले शपथ तथा पदभार ग्रहण गरेका छन् ।

गत साउन ३० गते सम्पन्न टानको ४४औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले होटल र्याडिशनमा एक कार्यक्रम गर्दै नेतृत्व हस्तान्तरण गरेका हुन् ।

टानकाे निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदीले नवनिर्वाचित अध्यक्ष नीलहरी बास्तोलालाई कार्यालयको चाबी बुझाउँदै जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

हेराैँ तस्बिरहरू:

सम्बन्धित समाचार