मंगलबार , भाद्र ३१, २०८२

News Category>> अर्थतन्त्र

अर्थतन्त्र

जापानिज दाइसाकुले नेपालमा कृषि फर्म खोल्ने 

काठमाडौं । हानामारु जापानिज भाषा स्कुलका प्रिन्सिपल दाइसाकु हानागिहाराले नेपालमा कृषि फर्म खाेल्ने बताएका छन्....

सर्वोच्च शिखर सगरमाथामा ‘द एभरेष्ट शो’ आयोजना गर्दै ‘कासा’

काठमाडौं । कपडाको लोकप्रिय नेपाली ब्रान्ड ‘कासा’ले सर्वोच्च शिखर सगरमाथामा ‘द एभरेष्ट शो’ आयोजना गर्ने भएको छ । आफ्नो....

एक महिनामा ७ अर्बभन्दा बढीको अन्न, तरकारी र फलफूल आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालमा विदेशबाट आयात हुँदै आएका वस्तुहरु घटेपनि एक महिनामै सात....

काठमाडौंसम्म रेल ल्याउन महत्वपूर्ण सहयाेग गर्ने चीनकाे घाेषणा

काठमाडौं । काठमाडौंसम्म रेल ल्याउनका लागि चीनले महत्वपूर्ण सहयोग गर्ने भएको छ । केरुङ–काठमाडौंसम्मको रेलमार्गका लागि....

नेपालीले खान्छन् एकै वर्षमा दुई अर्बभन्दा बढीको काजु र बदाम

काठमाडौं । एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रिने गरेको पाइएको छ । भन्सार....

पाकिस्तान, श्रीलङ्का र बाङ्ग्लादेशसँग नेपाली अर्थतन्त्रको तुलना, कुन देशकाे कस्ताे छ अवस्था ?

श्रीलङ्काले गत मे महिनामा इतिहासमै पहिलो पटक ऋणको साँवा ब्याज भुक्तानी समयमा गर्न सकेन । अहिले उसले अन्तर्राष्ट्रिय....

पुनः अर्थमन्त्री बन्दै जनार्दन शर्मा, आजै शपथ हुने

काठमाडौं । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपपछि राजीनामा दिएका पूर्व अर्थमन्त्री जनार्दन....

सुन्दरनागी-ब्रोम्दिमा चिया खेतीको परीक्षण, होमस्टे पनि सञ्चालन हुने

बेनीघाट रोराङ गाउँपालिकाले वडा नम्बर १ का सुन्दरनागी र ब्रोम्दिमा नमुना चिया बगान बनाउने भएको छ । यी गाउँहरूमा होमस्टे....

हर्क साम्पाङले किन ल्याए थाेरै बजेट ?

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले बिचौलियाहरुको ढाड सेक्ने गरि अघिल्लो आर्थिक बर्षको भन्दा कम बजेट ल्याएका छन् ।....

घट्ने भयो पेट्रोलको मूल्य, ५० प्रतिशत कर घटाउन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । उद्योग तथा बाणिज्य र श्रम तथा....

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरसभामा उपमेयर सुनिता....

‘भोलिदेखि देशैभरि हवाई सेवा बन्द गर्छाैँ’ -वायु सेवा सञ्चालक संघ नेपाल

काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले भोलिदेखि देशैभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ । आज (मंगलबार) काठमाडौंमा....

गाडी भाडा बढ्यो, कुन ठाउँको कति ?

काठमाडौं । सार्वजनिक यातायातको भाडा बढेको छ । हिजो रातिबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक....

पर्यटकको चाप बढेपछि कुश्माका होटल व्यवसायी उत्साहित

काठमाडौं । केही वर्ष पहिले सरकारी कामका लागि कुश्मा आउने बाहेक आन्तरिक तथा बाह्य पर्यटक देख्नै मुस्किल हुने पर्वतमा....

गौतमबुद्ध क्रिकेट रंगशालाका लागि संघीय सरकारले छुट्टायो साढे २२ करोड

काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालाको बाँकी काम पुरा गर्न संघीय....

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भन्ने कुरा झुटा र भ्रामक: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भन्ने समाचार झुटा र भ्रामक कुरा....

‘असार १५ गतेभित्र किसानहरुलाई मल उपलब्ध गराउँछौँ’ -कृषिमन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले असार १५ गतेभित्र किसानले मल पाउने बताएका छन् । उनले मलको....

असार पहिलो सातादेखि युरिया मल आउनेछ- साल्ट ट्रेडिङ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रासायनिक मल भित्र्याउन सुरु गरेको छ । १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश....

अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक, व्यवसायी चिन्तित

काठमाडौं । पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पछिल्ला दिन घुम्न आउने पर्यटकको सङ्ख्या घट्न थालेको छ । हप्ता दश दिन....

आगामी जनवरीदेखि पोखरामा प्याराग्लाइडिङ बन्द हुने!

काठमाडौं । निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण यहाँ हवाई खेलकुद गर्न नमिल्ने भएको छ । पोखराको पहिचान....

नेपालमा पाँच महिनामा भित्रिए दुई लाख विदेशी पर्यटक

काठमाडौं । पछिल्लो पाँच महिनामा विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा करिव दुई लाख पर्यटक....

भक्तपुरको ख्वप कलेजमा आर्थिक सम्मेलन सुरू

काठमाडौं । भक्तपुरको देकोचामा रहेको ख्वप कलेजमा आइतबारदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो....

सातामा नेप्से ३०.५४ अंकले गिरावट

काठमाडाैं ।  शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३०.५४ अंकले गिरावट आएको छ । अघिल्लो साता १४५.०८ अंकले गिरावट....

ताप्लेजुङमा पाँच दिने औद्योगीक पर्यटन मेला

काठमाडौं । जिल्लाका औद्योगीक क्षेत्रको पहिचान गराउने तथा पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले ताप्लेजुङमा औद्योगिक....