शनिबार , अषोज १०, २०८३

News Category>> समाचार

समाचार

कालीकोटमा खाँडाचक्रको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी

मान्म । कालीकोटका नौ स्थानीय तहमध्ये दुईवटा नगरपालिकाको मत परिमाण सार्वजनिक भएको छ । दुई नगरपालिकाको चुनावी....

सर्लाहीको रामनगरमा २२ बर्षका राजाबाबु बने मेयर

काठमाडौं । सर्लाहीको रामनगर नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजाबाबु यादव निर्वाचित भएका छन् । २२....

भारतीय प्रधानमन्त्री मोदीद्वारा मायादेवी मन्दिरमा पूजाआर्चना

काठमाडौं । लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गरेका छन् ।....

नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसका प्रशान्त विष्ट शीर्ष स्थानमा

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकामा नगर प्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार प्रशान्त विष्ट शीर्ष स्थानमा....

बाराको परवानीपुरमा समाजवादी पार्टी र जनता समाजवादी पार्टीबिच प्रतिस्पर्धा

काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । हालै प्राप्त मत परिणाम अनुसार बाराको परवानीपुर....

स्थगन भएकामध्ये तेह्र मतदान केन्द्रमा आज मतदान

काठमाडौं । गत वैशाख ३० गते स्थगन भएकामध्ये विभिन्न स्थानीय तहका मतदानस्थलअन्तर्गत १३ वटा मतदान केन्द्रमा आज निर्वाचन....

सर्लाहीको हरिपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित

काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरका लागि....

कामपा वडा नं २ मा एमालेको प्यानल विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् ।....

बेनीघाट रोराङ ५ मा माओवादीका रोशन सिल्वाल निर्वाचित

काठमाडौं । बेनीघाट रोराङ ५ को अध्यक्षमा माओवादी केन्द्रका रोशन कुमार सिल्वालले ७४ मतको अन्तरले विजयी भएका छन्....

दाङको बङ्गलाचुली गापाको अध्यक्षमा माओवादी केन्द्रका पुन विजयी

काठमाडौं । दाङको बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका तुलसीराम पुन पाँच हजार ७४९ मत....

काठमाडौं अपडेट – बालेनले ६८९३ ल्याउँदा स्थापितको ३४४४

काठमाडौं । काठमाडौँ नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ६ हजार ८ सय ९३ मत प्राप्त गरेका छन्। हालसम्म....

भक्तपुरको मेयरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित

काठमाडौं । भक्तपुर नगरपालिकाको मेयरमा झन्डै ९ गुणा मतान्तरमा नेककिपाका सुनिल प्रजापति निर्वाचित भएका छन्। अन्तिम मत....

जीप दुर्घटनामापरी दार्चुलामा तीन जनाको मृत्यु

दार्चुला । दार्चुलामा जीप दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका वडा नम्बरमा....

अछामको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्षमा काँग्रेस उम्मेदवार निर्वाचित

काठमाडौं । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेसका....

बुटवल उपमहानगरपालिकामा मेयरमा काँग्रेस उपमेयरमा एमाले अगाडी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा (एमाले)का....

काठमाडाैंमा बालेनकाे अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहको अग्रता कायमै रहेको छ । महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले छ....

पुनः मतगणनाको माग गर्दै घोडाघोडी-११ मा नाराबाजी

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका-११ मा पुनः मत गणनाको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका....

काठमाडौं ३२ नम्बर वडाको मतगणना स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना स्थगित भएको छ । एमाले र एकीकृत समाजवादीका प्रतिनिधिबीच विवाद....

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै लुम्बिनी आईपुगेका छन् ।....

गौतमबुद्ध विमानस्थलबाट सुरु भयो अन्तर्राष्ट्रिय उडान

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । आज बिहान ७ बजे....

धादिङमा २८ वडाको नतिजा आउँदा कुन पार्टीले कुन कुन जिते ?

काठमाडौं । धादिङको पछिल्लो नतिजा अनुसार २८ वटा वडाको जतिजा आएको छ । जसमा माओवादी केन्द्रको अग्रता कायम नै छ भने जितका....

स्थगन भएकामध्ये सात मतदान केन्द्रमा मतदान सम्पन्न

काठमाडौं । गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका विभिन्न सातवटा मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रूपमा....

उदयपुरका मुख्य निर्वाचन अधिकृतद्वारा मतगणना सम्पन्न नहुँदै राजीनामा

काठमाडौं । उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपक खनालले जिल्लामा निर्वाचनको मत गणना सम्पन्न....

रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र....