शनिबार , अषोज ३, २०८३

उड्ने बित्तिकै फ्लाइ दुबईको इन्जिनमा आगलागी, अवतरण गर्ने तयारी

image

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इन्जिनमा आगलागी भएको छ ।

उडेको केहिवेरमै इन्जिनमा आगलागी भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

जहाज अहिले धादिङको धार्के माथीको आकासमा होल्ड गरिएको टिआइएले जनाएको छ ।

त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डिआइजी लालमणी आचार्यले राति ९ बजेर २१ मिनेटमा उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिएको
जनकारी आएको र केहीबेरअघि सम्म ललितपुरको आकाशमा देखिएको बताएका छन ।

Tags:

सम्बन्धित समाचार