शुक्रबार , भाद्र २६, २०८३

‘जियान’: एक पखेटा र एक आँखा भएको चिनियाँ पौराणिक पक्षी

एउटा पखेटा र एउटा मात्रै आँखा भएको 'जियान' चिनियाँ पौराणिक पक्षी हो । तर, एउटा चरा यो हदसम्म अप्राकृतिक र अपत्यारिलो हुन् सक्छ ? एउटा मात्रै पखेटा भएको सो चरा कसरी उड्न सक्ला ? यो चराको अर्को पखेटा कता गयो ? किन उम्रिएन ? उसको अर्को आँखा कसले फुटाइदियो ?

image

एउटा पखेटा र एउटा मात्रै आँखा भएको ‘जियान’ चिनियाँ पौराणिक पक्षी हो । तर, एउटा चरा यो हदसम्म अप्राकृतिक र अपत्यारिलो हुन् सक्छ ? एउटा मात्रै पखेटा भएको सो चरा कसरी उड्न सक्ला ? यो चराको अर्को पखेटा कता गयो ? किन उम्रिएन ? उसको अर्को आँखा कसले फुटाइदियो ?

सम्बन्धित समाचार