बुधबार , जेठ १३, २०८३

टानले बढायो पर्यटकको गाइडको पारिश्रमिक

image

काठमाडाैं । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)ले पदयात्रा पर्यटनमा कार्यरत श्रमिकहरूको पारिश्रमिक वृद्धि गरेको छ ।

टानले पथ पर्दशक (गाइड) को प्रतिदिन प्रतिव्यक्ति ३ हजार १ सय रुपैयाँ, सहायक पथ प्रदर्शकको प्रति दिन २ हजार ८ सय रुपैयाँ, सहयोगी पथ प्रदर्शकको २ हजार ५ सय रुपैयाँ र सहयोगी श्रमिकको २ हजार ४ सय रुपैयाँ कायम गरिएको जनाएको छ ।

उक्त पारिश्रमिक आगामी साउन १ देखि लागू हुने समेत टानको भनाइ छ ।

टानले दिएकाे जानकारीः

Tags:
TAAN

सम्बन्धित समाचार