शनिबार , कार्तिक १५, २०८३

News Category>> रमझम

रमझम

म पनि आक्रोशित भएँ (कविता)

- अभिषेक राज सिंह हो ! म कवि होइन म कविता पनि लेख्दिनँ तिम्रा सोचका कविका कविता झैँ । म मेरा विचारहरू शब्दमा लेख्छु....

‘स्पाइडर मेन’ चीनमा किन प्रदर्शनमा आएन ?

अघिल्लो वर्ष डिसेम्बरमा प्रदर्शनमा आएको हलिउड चलचित्र 'स्पाइडर मेन - नो वे होम'ले दर्शकमाझ निकै लोकप्रियता कमाएको थियो ।....

राष्ट्रिय कविता महोत्सवमा आत्रेयको कविता ‘संकल्प’ प्रथम

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा सुनसरीका कवि टीका आत्रेयको कविता....

प्रज्ञा-प्रतिष्ठानलाई सरकारले सहयोग रहने देउबाको दाबी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई मध्येनजर गर्दै सरकारले....

उक्ति-प्रतियुक्ति : बर्खायाम लागेसँगै तपाईँ केकस्ता कुराहरू सम्झिनुहुन्छ ?

उक्ति-प्रतियुक्ति (अंक-३): प्रथमपटक झरीमा कहिले रुझेँ, ठ्याक्कै याद छैन । तर यस्ता धेरै झरीहरू याद छन्, जसले मलाई अहिले पनि....

प्रियन्का रानी जोशीले पहिरिइन् मिस नेपाल २०२२ को ताज

काठमाडौं । मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को....

ढिच्क्याऊ: आफैँलाई कनाउँदै र कोट्याउँदै

खरखर खरखर !! खर्याक खर्याक !! चरचर चिरित्त !! रवाईं रवाईं !! कस्तो साङ्गीतिक लाग्छ हगी ? यी आवाजहरू । लुतो कनाउँदा, पाप्रो....

मनोमन्तव्य : समयको प्रश्नसँग अस्तित्वको साझेदारी

~। मन्तव्य ।~ "के लेखौँ ?"- सोच्दै छु । यो हप्ताको शृङ्खलाको लागि आफ्नै रचना प्रस्तुत गर्दैछु । "समयको प्रश्नसँग....

गाउँ गाउँमा प्रज्ञा प्रतिष्ठान र थुम थुममा प्राज्ञ !

प्रज्ञाप्रतिष्ठान देशको बौद्धिक गरिमाको परिचय हो । यसको उचाइ र गौरव जति महिमामय हुन्छ, त्यति नै सिर्जनात्मक सौन्दर्यले....

चलचित्र ‘नालापानी’ कात्तिकमा रिलिज हुने

काठमाडौं । चलचित्र ‘नालापानी’ तिहारको अवसर पारेर आगामी ४ कात्तिकमा रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष....

चलचित्र ‘महापुरुष’को छायांकन थालियो, मह जोडी मुख्य भूमिकामा 

काठमाडौं । नयाँ नेपाली चलचित्र 'महापुरुष'को छायांकन आजबाट थालिएको छ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी....

‘चिसो मान्छे’ आजबाट सिनेमाघरमा

काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र 'चिसो मान्छे' आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ । दीपेन्द्र के खनालको निर्देशन....

असार ७ गतेबाट नाटक ‘ऐया ! माया’ मञ्चन हुने

काठमाडौं । असार ७ गतेबाट नाटक ‘ऐया ! माया’ मञ्चन हुने भएको छ । काठमाडौंको टेकुस्थित कौसी थिएटरमा नाटक असार ३२ गतेसम्म....

खगेन्द्र लामिछानेको निर्देशन रहेको पहिलो चलचित्र ‘पानीफोटो’को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको निर्देशन रहेको पहिलो चलचित्र ‘पानीफोटो’को टिजर सार्वजनिक गरिएको छ । चलचित्र....

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३) को छैटौँ संस्करणका लागि आवेदन खुला

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३) को छैटौँ संस्करणका लागि आवेदन खुला भएको छ । एक विज्ञप्ति....

सिक्किम सरकारले कबड्डी-४ को प्रदर्शनमा लगायो रोक

काठमाडौं । सिक्किम सरकारले कबड्डी-४ को प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । सिक्किमका मुख्मयन्त्री प्रेमसिंह तामाङ गोलेले....

सलमान खानमाथि भएकै थिएन हमला

काठमाडाैं । केही दिन अघि मात्र बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिइएको थियो । यो खबरले बलिउड लगायतका सिने जगत्....

‘जुरासिक वर्ल्ड डोमिनियन’को आक्रामक कमाइ

काठमाडाैं । बहुप्रतिक्षित हलिउड चलचित्र ‘जुरासिक वर्ल्ड डोमिनियन’ अहिले विश्वभरि प्रदर्शन भइरहेको छ । चलचित्रले बक्स....

गायिका इन्दिरा जोशी आज वैवाहिक बन्धनमा बाँधिदै

काठमाडाैं । लोकप्रिय गायिका इन्दिरा जोशी आज वैवाहिक बन्धनमा बाँधिदैछिन् । उनी प्रेमी शरद केडियासँग वैवाहिक बन्धनमा....

मानवतावादी कवि: कबीरदासको जन्मजयन्ती

प्रख्यात कवि सन्त कबीरदासको जन्म सन् १४४० मा भारतको वाराणसीमा जेठ महिनाको पूर्णिमामा भएको थियो । फलस्वरूप हरेक वर्ष जेठ....

बौद्ध धर्मको अपमान गरेकाे भन्दै ‘कबड्डी–४’ को प्रदर्शन रोक्न उजूरी

काठमाडौं । देशभर प्रदर्शनरत फिल्म कबड्डी–४ को प्रदर्शन रोक्न माग गर्दै जिल्ला प्रकाशन कार्यालय काठमाडौंमा उजूरी दर्ता....

तीन बुँदे सहमति गर्दै सुल्झियाे जी–बब र उनका परिवारबीचको विवाद, के भएको थियो ?

काठमाडौं । जी–बबको नामले चर्चित र्याप गायक सुदिप भण्डारी र उनको परिवारबीचको विवाद सुल्झिएको छ । सोमबार दुबै पक्षले तीन....

‘हतियार र हार्मोनियम उठाउनुमा खासै अन्तर छैन’

‘कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन कसले भन्छ योद्धाहरूको जित हुँदैन’ एक समय सशस्त्र जनयुद्धलाई गति प्रदान गरेको यस....

समाजमा भएका हिंसात्मक विकृतिविरुद्ध कुची चोपिरहेकी सुरक्षा वाग्ले

२०४९ साल असोज १८ गते आबुखैरेनीको बरादीमा जन्मी हुर्किएकी सुरक्षा वाग्लेले आबुखैरेनीकै सत्रसयमा रहेको श्री मित्रता....