दिसा नियमित र सजिलोसँग नआउने, दिसा गर्नका लागि बल प्रयोग गर्नुपर्ने अवस्था कब्जियत हो । कब्जियत पीडित व्यक्तिहरूले अन्य मानिसको तुलनामा कम पटक शौच गर्छन् । यही कारण उनीहरूको पेट भारी हुन्छ, शरीर छरितो महसुस हुँदैन । खानामा अरुचि हुन्छ । कब्जियतको कारण कतिको वान्ता र टाउको दुख्ने समस्या हुन्छ । कब्जियतको समयमै उपचार नगरेको अवस्थामा आन्द्रा सम्बन्धी गम्भीर समस्या, पायल्स, फिस्टुला, फिसरजन्य रोग समेत लाग्न सक्छ । त्यसैले कब्जियतका रोगीले खानपिनमा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ ।
लक्षण
कारणहरू
रोकथाम
भिटामिन र प्रोटिनयुक्त गेडागुडी नियमित खाने