शनिबार , कार्तिक १५, २०८३

News Category>> रमझम

रमझम

चिसा स्याँठहरू (मनोभाव)

बहिनिले फ्याट्ट भनिदिई- भाउजू । उसलाई मन परेन । ‘के भनेको रे?’, सोधी । बहिनीले पुनश्च: ‘भाउजू’ भनी । ऊ अर्कै भई, आवाजमा थप....

राजा प्रताप मल्लको पालादेखि चलेको ‘ख्याल:’

जीआर रञ्‍जित नेवा: समाजमा मनाइने विभिन्न संस्कृतिहरू मध्य ख्याल: पनि एक हो । ख्याल: शब्द नेपाल भाषाको शब्द हुन जसको....

माझी समुदायको ‘लदि पुजा’ अर्थात् पानीलाई पुजा गर्ने दिन

काठमाडौं  । आज माझी समुदायको प्रमुख पर्व मध्यकाे एक लदि पुजा अर्थात पानीलाई पुजा गर्ने दिन । पानीसँग सबैभन्दा निकट रहने....

मिथिलाञ्चलमा सुरु भयो होली

जनकपुरधाम । मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिन आज....

आज ग्याल्पाे ल्होसार मनाइँदै, कसरी मनाउँछन् यो पर्व ?

शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । प्रत्येक वर्ष फागुन....

शिवरात्रिको दिन किन जगाइन्छ धुनी ? किन बसिन्छ जाग्राम ?

काठमाडौँ । आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शनिबार (आज) देशभर महाशिवरात्रि पर्व मनाइँदैछ । शिवजी उत्पत्ति भएको....

हिमाली भेगका लामा समुदायका महिलाको नाच ‘ठाइकोर’

काठमाडौँ । हिमाली भेगका लामा समुदायका महिलाले परम्परगत पोसाक र गरगहना लगाएर नाच्ने नाच हो, ठाइकोर । विशेष पर्व र मेलामा....

महाशिवरात्रि विशेषः शिव, गाँजा, साधु र सत्कार

हिन्दु धर्मावलम्बीको अनेक पर्वमध्ये एक विशेष पर्व महाशिवरात्रि पनि हो । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि....

कालजयी पाँच प्रेम कविताहरू !

मेरो मायाको नयाँ संस्करण / बैरागी काइँला धेरै अघि मेरो हजुर– ताराको पथमा डुलाउँला सपनाझैँ स्वर्गमा लैजाउँला अमृतका....

ओ डाक्टरसाहेब !

ओ डाक्टरसाहेब ! ओ डाक्टरसाहेब ! किन यतिबिघ्न हतारिनुहुन्छ बिरामीको खातिर ? किन खटिनुहुन्छ दिनभर, रातभर ? किन के का लागि....

अभिनयमा पुनरागमन गर्दै अभिनेता राजबल्लभ काेइराला

सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरुवात गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्ने भएका छन्....

जानु धितालको कवितासङ्ग्रह ‘छाउगोठकी आमा’ लोकार्पित

काठमाडौं ।  नेपाल स्रष्टा समाजले कवि जानु धितालको पहिलो कवितासङ्ग्रह 'छाउगोठकी आमा' को लोकार्पण भएको छ । वरिष्ठ....

टिकापुर घटनालाई पृष्ठभूमि बनाएर लेखिएकाे उपन्यास मिन्झारी विमोचित

काठमाडौं । थारू संस्कृतिलाई पृष्ठभूमि बनाएर लेख्दै आएका महेन्द्र उपाध्यायकाे पहिलो उपन्यास 'मिन्झारी' शनिबार विमोचन....

‘नआएइ माघका मैना, त्यार ल्याउन्या छैन’

-केशवचन्द्र महरा नआएइ माघका मैना, मेरा आउन्या कोइन बुढी इजु पराइ भाइबैना, त्यार ल्याउन्या छैन विवाह गरेर गएकी....

IOE POETRY CHAMP 4.0 को उपाधि कवि परिविक्रमकाे ‘लालबहादुरको क्रान्ति’लाई

काठमाडाैं । आइओई पोइट्री च्याम्प फोर पोइन्ट जिरो (IOE Poetry Champ 4.0) को उपाधि कवि परिविक्रमले पोल्टामा पारेका छन् । उनले....

शनिबारको क्लासिक कथाः ‘नासो’

घरमा चच्चला श्री भईकन पनि देवीरमणका सन्तान थिएनन् । सन्तान होस् भन्नका निमित्त हरेक उपाय गरे, चौतारो चिने, बाटो खने,....

आइओई पोयट्री च्याम्प फोर पोइन्ट जिरो हुँदै, उत्कृष्ट १५ कविता आज साँझ सार्वजनिक हुने

ललितपुर । आइओई पोयट्री च्याम्प फोर पोइन्ट जिरो (IOE Poetry Champ 4.0) हुने भएको छ । माघ २१ गते शनिबारका दिन उत्कृष्ट १५ प्रतिस्पर्धी....

म अज्ञात सहिद आएको छु !

विप्लव ढकाल सुनको मस्तिष्क र हीराका हातहरूले लेखिएको इतिहासको पुरानो किताबले सुनोस् ! ……………. मेरो गीतको भाषा फरक....

नेपाली पुस्तकालयको इतिहासलाई सरसर्ती हेर्दा

बाबुराम दाहाल पुस्तकालय पढ्ने ठाउँ मात्र होइन, समाज लाई पढाइको महत्व बुझाउने ठाउँ पनि हो । नेपालको इतिहास नियाल्दा....

शनिबारको क्लासिक कथा: वर्षा ऋतु

बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्याङ उता केही दिनदेखि एउटा आकृतिलाई देख्दै आएकी छु । चोलीको भित्री मात्र....

सरस्वती पूजा, बुनिया र बालापन

सरस्वती पूजा भन्ने बित्तिकै तपाईँको दिमागमा सबैभन्दा पहिला आउने कुरा के हो ? केहीको दिमागमा पठनपाठन सुरुआत गर्नका लागि....

दमकमा “सन्तापकाे धून” माथि विमर्श सम्पन्न

काठमाडौं । डा. अशाेक थापाकाे कथाकृति "सन्तापकाे धून" माथि झापाकाे दमकमा विमर्श तथा परिसंवाद सम्पन्न भएकाे छ । डाइनामिक....

सोनाम ल्होछार संसारकै प्राचीन संस्कृति हो – परशुराम तामाङ

तामाङ समुदायको सबैभन्दा ठूलो चाड सोनाम ल्होछारको आज पूर्वसन्ध्या । यस ल्होछारको पूर्वसन्ध्यामा विभिन्न किसिमका....

क्लासिक कथा : मैले सरिताको हत्या गरेँ

म यति, यति अशक्त र यति भित्र–भित्र कठ्यांग्रिएको छु कि मेरो मर्ने एकमात्र इच्छासमेत मरिसकेको छ। म बाँचिरहेछु, खालि....