बुधबार , कार्तिक १२, २०८३

News Category>> राष्ट्रिय

राष्ट्रिय

६ सय मेट्रिकटन फोहोर काठमाडौंको महानगरभित्रै विसर्जन गर्ने बालेनको योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौंभित्र उत्पादन हुने ६ सय मेट्रिकटन फोहोर....

दुई वर्षीया बालिकाको आँगनमा राखिएको पानीको ड्रममा डुबेर मृत्यु

दुई वर्षीया बालिकाको सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मंगलबार साँझ  मृत्यु भएको छ ।  मृत्यु हुने बालिकामा हरिवन....

जसपाका तीन मन्त्री नियुक्त, साँझ शपथ हुने

काठमाडौं । जनता समाजवादी नेपाल (जसपा)बाट सिफारिस भएका तीन जना मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर....

ओलीले संसदलाई सम्बोधन गर्ने

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । समसामयिक विषयमा....

महिलालाई कमजोर पात्रका रूपमा प्रस्तुत गर्ने विज्ञापन उत्पादन र प्रकाशन गर्न नपाइने

अब सहरी क्षेत्र वा राजमार्ग आसपासका क्षेत्रमा दृश्यमा दिग्भ्रमित गराउने र सवारी दुर्घटना गराउने होर्डिङ बोर्ड, पर्चा,....

प्रचण्डको प्रतिवेदन: ‘कांग्रेस गठबन्धनप्रति इमान्दार देखिएन’ (पूर्ण पाठसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा....

आकाश देवीलाई छायाँमा पार्ने सिङ्गल ट्रि

हप्ताभरिको कामको शारीरिक तथा मानसिक थकान मेटाउन मान्छे विभिन्न मनोरञ्जनका उपायहरू अप्नाउछ । जसमा घुमफिर गर्नुलाई पनि....

सर्वोच्चद्वारा निजगढमा विमानस्थल बनाउन बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बाटो खुला नै राखेको छ । निजगढ अन्तर्राष्ट्रिय....

ऐतिहासिक व्यापारिक थलो पाँचमाने

हप्ताभरिको कामको शारीरिक तथा मानसिक थकान मेटाउन मान्छे विभिन्न मनोरञ्जनका उपायहरू अप्नाउछ । जसमा घुमफिर गर्नुलाई पनि....

लोसपा र लोक दलबीच आज एकता हुने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच एकीकरण हुने भएको छ । आइतबार दिउँसो २:३० बजे लोसपा केन्द्रीय....

बिहारमा मदिरा प्रतिबन्ध, नेपालमा तस्करहरूकाे जालाे

काठमाडौं । भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो....

हर्क साम्पाङले किन ल्याए थाेरै बजेट ?

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले बिचौलियाहरुको ढाड सेक्ने गरि अघिल्लो आर्थिक बर्षको भन्दा कम बजेट ल्याएका छन् ।....

घट्ने भयो पेट्रोलको मूल्य, ५० प्रतिशत कर घटाउन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । उद्योग तथा बाणिज्य र श्रम तथा....

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरसभामा उपमेयर सुनिता....

के आफ्नो काबुमा छैन नेकपा (एस) ? किन फेर्न सकेनन् मन्त्री ? 

‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय,....

प्रज्ञा-प्रतिष्ठानलाई सरकारले सहयोग रहने देउबाको दाबी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई मध्येनजर गर्दै सरकारले....

पत्रकारितामा वाहवाही, राजनीतिमा आएपछि गाली खाँदै रवि लामिछाने

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले सञ्चारकर्म त्यागेर राजनीतिमा होमिएपछि विभिन्न खाले टीकाटिप्पणीहरू....

इन्धनको मूल्यवृद्धि विरुद्ध राप्रपा निकट संगठनहरूले निकाले राँके जुलुस, आन्दोलन जारी रहने घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका भातृ संगठनहरूले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध....

सार्वजनिक शौचालय सञ्चालन गर्न महानगरसँग ३३ संघसंस्थाले गरे सम्झौता

काठमाडौं । आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३ वटा संघ संस्थासँग काठमाडौं महानगरपालिकाले....

‘भोलिदेखि देशैभरि हवाई सेवा बन्द गर्छाैँ’ -वायु सेवा सञ्चालक संघ नेपाल

काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले भोलिदेखि देशैभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ । आज (मंगलबार) काठमाडौंमा....

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि तुरून्त फिर्ता गर’ -राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन 

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले सरकारले गरेको इन्धनको मूल्य वृद्धिप्रति घोर भर्त्सना गरेको छ ।....

गाडी भाडा बढ्यो, कुन ठाउँको कति ?

काठमाडौं । सार्वजनिक यातायातको भाडा बढेको छ । हिजो रातिबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक....

चलचित्र ‘नालापानी’ कात्तिकमा रिलिज हुने

काठमाडौं । चलचित्र ‘नालापानी’ तिहारको अवसर पारेर आगामी ४ कात्तिकमा रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष....

चलचित्र ‘महापुरुष’को छायांकन थालियो, मह जोडी मुख्य भूमिकामा 

काठमाडौं । नयाँ नेपाली चलचित्र 'महापुरुष'को छायांकन आजबाट थालिएको छ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी....