सोमबार , कार्तिक १०, २०८३

News Category>> राष्ट्रिय

राष्ट्रिय

लिङ्देनको प्रश्न- नीति कार्यक्रममा किसानलाई मल दिने कुरा कहाँ छ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले सरकारले संसदमा पेश गरेको नीति तथा....

मेयर रेणु दाहाल चढेको गाडी दुर्घटना

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते भएकी छन् । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ....

राष्ट्रियसभाले पारित गर्‍यो सरकारकाे नीति तथा कार्यक्रम

काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तुत गरेको नीति तथा....

बालेनलाई शुभकामना दिदै उनकी पत्नी सविना लेख्छिन्- ‘अब तिमी मेरो बालेनबाट हाम्रो बालेन भयौ ।’

काठमाडौं । स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि बालेन शाहका समर्थकहरू विजय उत्सव....

बालेनले विस्थापित गरिदिएपछि स्थापितले बधाई दिदै भने- ‘म बाट रचनात्मक सयाेग रहने छ’

काठमाडौं । काठमाडौं महानगरको मेयरमा पराजित केशव स्थापितले नवनिर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई बधाई....

मन्त्रीले ओलीको आलोचना गर्दा संसदमा हंगामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बिहीबार व्यक्त गरेको विचारप्रति सरकारले खण्डन गर्दा एमालेले....

बालेको धन्यवाद र्याली जारी, खुल्लामञ्चमा पुगेर सभामा परिणत हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन शाह धन्यवाद र्‍यालीमा निस्किएका छन् । कालो भादगाउँले....

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघिय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्दैछ । बैठकमा आर्थिक वर्ष २०७९/०८० को....

बेनीघाट रोराङ-१ का अध्यक्ष जीवन सिं तामाङले गरे पदभार ग्रहण 

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जीवन सिं तामाङले आज बिहीबार पदभार ग्रहण गरेका छन् ।....

काठमाडौं-१६ को अध्यक्षमा मुकुन्द रिजाल विजयी

काठमाडौं । काठमाडौं महानगर १६ को वडाध्यक्षमा मुकुन्द रिजाल निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका....

प्रधानमन्त्री देउवालाई ओलीको प्रश्न– नेपाल ‘एक चीन नीति’ मा छ कि छैन ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका बारेमा सरकारसँग जवाफ माग....

अभिनेत्री सुरक्षा पन्तको फेसबुक प्रोफाइलमा हर्क साम्पाङ !

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिले धमाधम मत परिणाम सार्वजनिक भइरहेका छन् ।  केहि ठाउँमा अझै मतगणना भइरहेको छ....

नेप्से परिसूचक १४.३७ अंकले वृद्धि

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधवार पनि दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार १६.३२ अंकले वृद्धि भएको नेप्से....

महावीर पुनलाई पोर्चुगलमा सम्मान

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ ।....

प्रतिनिधिसभाको आजको बैठकमा ओलीले सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने....

चिरिबाबुले पदभारसँगै गरे तीन महत्वपूर्ण निर्णय

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पदभार ग्रहणसँगै तीन वटा निर्णय गरेका छन् । मेयर महर्जनले....

पाँच सचिव सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

काठमाडौं । सरकारले पाँच सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा....

एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई एकीकृत समाजवादीको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई जेठ १७ भित्र आ–आफ्नो सम्पत्ति विवरण....

बेनीघाट रोराङका अध्यक्ष थपलियाले पदभार ग्रहण लगतै गरे तीन महत्वपूर्ण निर्णय

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले बुधबार पदभार ग्रहण....

तुलसीपुरको मेयर र उपमेयरमा एमाले विजयी

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेको विजय भएको छ । बुधबार दिउँसो सार्वजनिक भएको....

रोकियो केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को कार्यक्रम ‘कमेडी हब’को प्रसारण

काठमाडौं । आजबाट प्रसारणमा आउने भनिएको हास्यव्यङ्ग्य कार्यक्रम ‘कमेडी हब’को प्रसारण रोकिएको छ । कलाकार केदारप्रसाद....

राजापुरका मेयर दिपेशकाे निर्देशन- शिक्षक र कर्मचारीले सात दिनभित्र राजनीतिक दल त्याग गर्नु

काठमाडौं । बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित मेयर दिपेश थारूले राजनीतिक दलसँग आवद्धता रहेका शिक्षक र....

चुनाव र रुस-युक्रेन युद्धले पाठ्यपुस्तक छाप्न सकिएन- जनक शिक्षा सामाग्री केन्द्र

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रका अधिकारीले स्थानीय तह निर्वाचन र रुस-युक्रेन युद्धका कारण काम गर्न नसकिएको....

विवेकशील साझाको अध्यक्ष रवीन्द्र मिश्रले दिए पदबाट राजीनामा

काठमाडौं । विवेशील साझा पार्टीको अध्यक्षबाट रविन्द्र मिश्रले राजीनामा दिएका छन् । पार्टीले स्थानीय चुनावमा व्यहोरेको....