सोमबार , फागुण १४, २०८०

News Category>> खोज विशेष

खोज विशेष

चुङ्बा शेर्पाले खिचेका अति दुर्लभ जंगली याकको तस्बीर हेर्नुहोस्..

काठमाडौं । वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले अति दुर्लभ जंगली याकको तस्बीर खिचेका छन् । हुम्लाको लिमी भ्यालीको....

पुलुकिसि प्याखं: पारिजात फूल चोर्ने इन्द्र हुन् वा छोरा जयन्त ?

पुलुकिसि प्याखं: इन्द्रजात्रामा देखाइने एउटा रमाइलो नाँच हो, यससँग जोडिएको किम्बदन्ती पनि रमाइलो खालको छ । हात्तीलाई....

इन्द्रजात्रा अर्थात् ‘जात्रै-जात्रा’

आज त्रियादशी अर्थात् येँया: पुन्ही (इन्द्रजात्रा)को दोस्रो दिन । यस दिन जीवित देवी कुमारीको हनुमानढोकासहित विभिन्न....

इन्द्रजात्रा- इन्द्रको आमासँग कुहिरो माग्नु पर्ने दिन फेरी आएको हो ?

‘दशैं आयो है, आयो’ भनिरहँदा काठमाडौं चिसो-चिसो हुनुपर्ने हो । काठमाडौं उपत्यका सहितका भू-भागहरू कुहिरोले ढपक्कै ढाक्नु....

भोजपुरको ऐतिहासिक टक्सार बजारको अस्तित्व संकटमा

भोजपुर । एक समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजारको अस्तित्व अब भने मेटिँदै गएको छ ।....

हत्या या आत्महत्या ? हत्या भए हत्यारा को हुन् ? किन प्रशासन बेखबर छ ?

आजकाल दिनहुँजसो सञ्चार माध्यममा मान्छे मरेका राष्ट्रिय सुन्न र हेर्न परिराखेको छ । ति मरेका घटनाहरु कित त अपहरण पछि....

विश्वमै पुरानो झण्डा ‘नेपाली झण्डा’

प्रसङ्ग १: काठमाडौं स्थित दक्षिणकाली नगरपालिका वडा नं. ४ बाँसबारी स्थित ठूलो पाखोमा कंक्रीटको नेपालको झण्डा कोरिदै छ ।....

स्वयम्भूनाथ स्तूप बनाउँदा बचेको सामानले बनाइएको ‘काशी स्वयम्भू’

काठमाडौं मन्दिरहरूको शहर हो । यहाँका गल्ली-गल्लीमा, ढुङ्गा-ढुङ्गामा देवताहरूको बास छ । कति देवताले मानिसहरूको ध्यान या....

सर्पगन्धा : एक दुर्लभ वनस्पति

परिचय सर्पगन्धा (रावल्फिया) एक वहुवर्षे सदाबहार बिरुवा हो । यसको व्यापारिक नाम रावलफिया हो । रावलफिया भन्ने शब्द १६औँ....

सती प्रथा: केहि ऐतिहासिक तथ्यहरू

सती भनेको पतिको मृत्युमा पत्नीले पतिको चितामा वा छुट्टै आत्मदाह गर्ने कार्य हो । भारत तथा हिन्दुत्त्वको विरुद्ध बहस....

समाचार प्रभाव: अनकन्टार गाउँ ‘च्यात्रा’मा विद्यालय  सञ्चालन, श्रेय लिने होडले नामकरणमा विवाद 

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ स्थित विकट गाउँ च्यात्रामा प्रारम्भिक तहको  विद्यालय....

घाट नपाएका भीमसेन थापाले बनाएका ‘भीमविरेश्वर’ बुङ्कोटघाटमा उसैगरी लावारिस !

गोरखा । नाम्जुङ- ९, बुङ्कोटघाटमा रहेको पुरातात्त्विक स्थल भीमसेन थापाको सत्तल (भीमविरेश्वर महादेव मन्दिर) अलपत्र....

राजपरिवारलाई पान ख्वाउने देवेन्द्र

काठमाडाैं । खाना खाइसकेपछि पान चपाउनु मधेसको संस्कृति हो भन्दा फरक पर्दैन । मीठो-मसिनो, चिल्लो-चाप्लो, रोटी-भात,....

पैतालामुनिको ऐतिहासिक काठमाडौं: के कुल्चदै छौँ, हेर्ने कि ?

सहिना श्रेष्ठ डिसेम्बर २०२१ तिर पाटन दरबार स्क्वायर हाताभित्र पुरातात्त्विक अभिलेख सहितको चट्टान भेटिएको खबरले....

चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा

रमेश लम्साल काठमाडौं । आयोजना प्रभावितले कुनै पनि आयोजनाको प्रतीक्षा कति समय गर्नुपर्ने होला ? बैतडीको ढुङ्गाड....

भारतीय कम्पनीले पश्चिम सेतीको अध्ययन गर्ने, ठूला आयोजनामा भारत र चीनको कति छ आधिपत्य ?

एउटा अस्ट्रेलियाली कम्पनीले अध्ययन थालेको ३२ वर्षपछि पश्चिम सेतीको अध्ययन गर्ने पालो भारतीय कम्पनीको काँधमा आएको छ....

आकाश भैरव, पचली भैरव र आनन्द भैरवको उत्पत्ति

 बद्रीनाथ कायस्थ देवत्व प्राप्त गरी भैरवको मान्यता पाएका हाम्रा पुर्खाहरू नेपाल मण्डलमा यस्तो धेरै किम्बदन्तीहरू....

काठमाडौंका परेवाहरू के खाइरहेका छन् ?

“सहरका घर अग्ला अग्ला भए । सिमेन्टका ढलान तातेर बसिनसक्नु भयो । मोटरका आवाजले एकछत्तै लखेटिरहन्छ । कहाँ पो जानू ? सहर....

के हो द्वन्द्वात्मक भौतिकवाद ?

मोहन बैध्य (आजद खड्का ) दर्शन भनेको मानिसको भित्री आँखा हो । यसै आँखाका भरमा उसले हरेक वस्तुलाई हेर्ने, जाँच्ने, बुझ्ने....

ओझेलमा पर्दै गएका वनरक्षक

कुनै बेला भूमिरमणको बस्ने खाने र आराम गर्ने पनि ठेगान हुँदैनथ्यो । अहिले बसाहा भएका मान्छे एक घण्टामा ढोलाको कुनै....

हिरण्यवर्ण महाविहार

ललितपुर अवस्थित १८ मुख्य बहाल मध्ये एक प्रख्यात बहाल हिरण्यवर्ण महाविहार, क्वा:बहाल हो । हिरण्यवर्ण महाविहारलाई धर्म र....

लाख तीर्थ बराबर एक तीर्थ : लखुतीर्थ

इस्लाम धर्मावलम्बीको मक्कामदिना, हजयात्रा, इसाई धर्मावलम्बीको बेथलाम, बौद्ध धर्मावलम्बीको लुम्बिनी ठूला तीर्थ हुन् ।....

पितृसत्ताकाे जालाे भित्र महिला र पुरुष

पितृसत्ता दुई शब्द मिलेर बनेको छ- पितृ र सत्ता । पितृ अर्थात् पुरुष र सत्ता अर्थात् शासन । यसको शाब्दिक अर्थ नै पुरुषको....

चन्द्रशमशेरले भित्राएको रिक्सा, शहरीकरणले लखेटिरहेछ

एक रथको 'तीन पाङ्ग्रा' यानिकी ‘रिक्सा’ ! रथको विकल्पमा काठमाडौं भित्र्याइएकाले यसलाई मैले 'एक रथको तीन पाङ्ग्रा' भनेको....