शनिबार , कार्तिक १५, २०८३

News Category>> News

ताजा समाचार

जलजला: रोल्पाको चिनारी

रोल्पामा घुमफिर गर्न जाने धेरै पर्यटक जलजला र थवाङ गाउँ पुग्न खोज्छन् । जलजलाको प्राकृतिक सौन्दर्यले पर्यटकहरु....

विल्केश्वर युवा क्लब, बेलिनटारको आयोजनामा पुरुष कबड्डी प्रतियोगिता हुने

धादिङको गल्छी गाउँपालिका वडा नं २ स्थित बेलिनटारमा पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । विल्केश्वर युवा क्लब,....

होली मनाउनुका अनेक प्रसंगहरू

हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन राजधानीको वसन्तपुरमा रंगीचंगी कपडाको छत्रझल्लरसहितको चीर गाडिएपछि होली पर्व शुरु....

मनकामना माईकी अन्तरी बहिनी, इच्छाकामना

आजभोलि तीर्थाटन एवं घुमफिरको लागि धेरै पर्यटक गोरखाको मनकामना पुग्ने गर्दछन् । मनकामना पुगेपछि केबुल स्टेशनको....

राजा जसुधर र उदयपुरकोट

प्युठानको ऐतिहासिक राजा जसुधरको दरबार उदयपुरकोट अहिले पर्यटनको स्थल बनेको छ । उदयपुरकोटको इतिहास पर्यटकहरुले जति....

पर्यटन मन्त्रि हितबहादुर तामाङ र वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेबीच भेटघाट

पर्यटन मन्त्रि हितबहादुर तामाङ र वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेबीच पर्यटन मन्त्रालयमा....

शेर्पा जातीको नयाँ वर्ष, ग्याल्पो लोसार

मंगोल चन्द्र पात्रो (दथो) अनुसार प्रकृतिमा रहेका १२ वटा पशुपँक्षीको नामबाट बर्षको नाम राख्ने चलन छ । प्रत्येक वर्षसँग ६....

टेवानकी अध्यक्ष कमला गिरी उत्कृष्ट महिला व्यवसायीका रूपमा सम्मानित

पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)की अध्यक्ष कमला गिरी गण्डकी प्रदेश सरकारबाट उत्कृष्ट महिला व्यवसायीका रूपमा....

चार प्रमुख रात्रीमध्येको एक ‘महाशिवरात्री’

महाशिवरात्रि हिन्दुहरूको एक प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्वको रुपमा मनाउने गरिएको छ । भगवान शिवजी उत्पत्ति....

हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंको अध्यक्षमा युवा व्यवसायी महेश कुँवर

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंको नवौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । नेपाल हेभी....

धर्तीको स्वर्ग खप्तड

सुदूरपश्चिम प्रदेश डोटी, अछाम, बझाङ र बाजुरा चार जिल्लाको संगमस्थलमा रहेको खप्तड क्षेत्र पर्यटकीय गन्तव्य बन्न थालेको छ....

विभिन्न जातिहरूको विवाह संस्कार

विवाह प्रथा पूरै संसारभर प्रचलित छ । प्राचीन समयमा त विवाह कयौं तरिकाले हुन्थ्यो । यद्यपि वर्तमान समयमा परम्परागत....

सतार संस्कृति: एक चिनारी

मेहनती तथा अत्यन्त सोझो सतार जाति नेपालको झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएर बसेका छन् । नेपालमा....

RCT बारे डा. सोनी भुजेलसँग गरिएको कुराकानी

दाँतको स्नायु(नसा), रक्तनली तथा अन्य तन्तु भएको भाग लाई Root Canal भनिन्छ । विषेशगरी दाँतलाई दुई भागमा छुट्टाइन्छ । गिजा माथिको....

मकवानपुरको कैलाशमा सोनाम ल्होछारको भव्य तयारी, दर्जनभन्दा बढी राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने

धादिङ । मकवानपुरको कैलाश गाउँपालिकामा सोनाम ल्होछारको भव्य तयारी गरिएको छ । २८६०औँ सोनाम ल्होछार डुक/मु ल्होको अवसरमा....

के हो मष्टो संस्कृति ? यस्तो छ यसको इतिहास

आजका पुस्ताले नसुनेको तर बिस्तारै बहुचर्चित हुँदैरहेको एउटा परम्परा छ । त्यो हो मष्टा संस्कृति । पहाडी खस समुदायको....

लिम्बु जातिको जन्म, विवाह र मृत्यु संस्कार

मुन्धुम्ले सामाजिक जीवनमा अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । लिम्बू जातिमा विविध अनुष्ठान र संस्कार....

स्वस्थानी व्रत कथाको महत्व एवम् पूजा विधि जानीराखौं

वैदिक सभ्यताको विकासकै क्रममा हिन्दू सनातन धर्म–संस्कृतिको पनि विकास भएको पाइन्छ । विभिन्न पौराणिक ग्रन्थमा उल्लेख....

गङ्गाजमुना गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मन्डली मा.वि प्रथम

धादिङ। उत्तरी धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मन्डली मा.वि ले १३ वटा....

माघी : पर्व एक, प्रचलन अनेक

माघीपर्व नेपालभरिका सबैजसो जिल्लामा उत्साहका साथ भौगोलिक क्षेत्रअनुसार फरक–फरक नाम र आफ्नो सामाजिक तथा सांस्कृतिक....

स्वादिलो टोखाको चाकु: युरोप, अमेरिका र अष्ट्रेलियासम्म रुचाइयो

चाकु माघे संक्रान्ति अर्थात जाडो याममा धेरै सेवन गरिने परम्परागत एवम मौलिक परिकार हो । सामान्य रुपमा अन्य समयमा यसको....

बुढीनन्दा ! प्रकृतिको अनुपम छटा

बाजुरा जिल्ला धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टीकोणबाट प्रचुर सम्भावना बोकेको जिल्ला हो । यहाँ विविध....

श्रद्धाका लागि बडिकेदार

 नाकै अगाडि ठिङ्ग उभिएजस्तो देखिने अपी र शैपाल हिमालको सेताम्मे चुचुरा । कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने....

भिटाेफ नेपालकाे अगुवाइमा बाग्लुङकाे पर्यटकीय अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न

काठमाडौँ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल ( भिटोफ-नेपाल) को अगुवाइमा बागलुङको पर्यटकीय अध्ययन तथा अवलोकन भ्रमण....