आइतबार , कार्तिक १६, २०८३

News Category>> News

ताजा समाचार

थोत्रो कन्तुरमा सङ्गालेको ‘जङ्गबहादुर बाजे’को सम्झना

कालुपाण्डे राजमार्गबाट एक घण्टाको उकालो चढेपछि भेटिन्छ, जङ्गबहादुर राणाको प्रेमिक सहयोगमा बनेको सुन्दर कलात्मक दरबार,....

बुटवलमा ‍’स्काई साइक्लिङ’ सुरु

काठमाडाैं । बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा साहसिक खेल मानिने 'स्काई साइक्लिङ' सुरु भएको छ । लुम्बिनी प्रदेश....

सात बुँदे घोषणापत्र जारी गर्दै ‘बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट-२०२३’ सम्पन्न

काठमाडाैं । बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनीमा आयोजित दोस्रो....

भारतको दृष्टिकोण

नेपालले देश विकाशको लागि केही राम्रो कुरा सोच्यो भने छिमेकी देश भारत आतिन्छ । नेपाललाई सधैं आफ्नो छातामा राख्न चाहन्छ ।....

ताफ्रा बोम्बोको औतारी ‘तेञ्जिङ थिङको गुफा समारोह’ सम्पन्न

हेटौँडा । कृष्ण बहादुर भोम्जन (ताफ्रा) बोम्बोको औतारी तेञ्जिङ थिङ तामाङको गुफा कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।....

बुढ्यौली कायाले धानिरहेको पम्परागत पेशा (फोटो फिचर)

 राजेन्द्र भट्ट प्लास्टिकजन्य आयातित सामग्रीको प्रयोगको उकालोलाग्दो खपतले डोको-थुन्सेलाई विस्थापित गरिसकेको छ ।....

लुम्बिनीमा ‘दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट’ सुरु (तस्बिरहरू)

काठमाडाैं । लुम्बिनीमा 'दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट' सुरु भएको छ । आज (मे ११)मा सुरु भएको मार्ट मे १३....

नेपालको ठूलो ढुङ्गा ‘बिजुलुङ ढुङ्गा’, जसलाई फिस्टे चराले बोकेर ल्याएको थियो

खनियावास गाउँपालिका वडा नम्बर ३ स्थित कुरीगाउँभन्दा केही तल सिँढी हुँदै ओर्लिदा खेत आइपुग्छ। खेतका गराहरू र कान्लामा....

नेपाली पर्यटन व्यवसायीलाई लुट्दै तिब्बतस्थित फरेन एक्सचेन्ज सेन्टर, ८० लाख रुपैयाँ धरौटी राख्नुपर्ने नियम बनाएर बार्गेनिङ गर्दै

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको फरेन एक्सचेन्ज सेन्टरले अनेक बहानामा नेपाली पर्यटन व्यवसायीमाथि लुट....

‘बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट’को तयारी पुरा 

काठमाडाैं । दोस्रो  बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको तयारी पुरा भएको छ । मे ११-१३ सम्म बुद्धको जन्मस्थल....

समाजसेवी सिजन श्रेष्ठ राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको उपाध्यक्षमा मनोनीत 

काठमाडौं । समाजसेवी सिजन श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक....

वैकुण्ठमा घाटु नाच मेला भव्यताका साथ सम्पन्न (तस्बिरहरू)

धादिङ । मकवानपुरको कैलाश गाउँपालिका–२, वैकुण्ठमा घाटु नाच मेला भव्यताका साथ सम्पन्न भएको छ । वैशाख २३ र २४ गते दुई दिन....

क्रान्तिकारी सेक्केः खनियावास विद्रोहको अगुवा

सन्दर्भः हरेक समुदायसँग विद्रोहका इतिहास हुन्छन् । भाषा, धर्म, संस्कृति, राज्य र पहिचान जोगाउन होस् वा खान, लाउनको लागि....

झन्डै सत्तरी वर्षदेखि खसिरहेको दक्षिण एसियाकै ठूलो पहिरो !

आकाशमा बादल मडारिँदा र चट्याङका आवाज सुन्दा अहिले पनि कर्मा तामाङको सातो पुत्लो उड्छ, जसरी सतसट्ठी साल अगाडि उनी आफ्नी....

शहिद छेज्यु: एक स्मरण

नेपालको इतिहास रक्तरञ्जित छ । कैयौँ होनहार क्रन्तिकारीहरुले आफ्नो प्राण उत्सर्ग गरिसकेका छन् । प्रगति, उन्नति र....

अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही

काठमाडौं । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार....

प्रतिकूल मौसमले त्रिभुवन विमानस्थलको हवाई उडान प्रभावित

काठमाडाैं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । 'भिजिबिलिटी’ कमजोर....

गणेश हिमाल छातिमा बोकेर बसेको सिचेत ताल

घुम्ने अनेक बहानाहरू हुन्छन् । अनेक चाहानाहरू पनि हुन्छन् । मनोरञ्जन, स्वास्थ्य, अनुभव, रहर, ज्ञान आदिको लागि भ्रमण....

नेपालमा वन्यजन्तु पर्यटन, सम्भावना र चुनौती

कोरोना महामारीका कारण ठप्प भएको नेपालको पर्यटन उद्योगको अहिले बिस्तारै सुधार हुँदै गएको छ । पोखरा, चितवनजस्ता पर्यटकीय....

पर्यटन उद्योगमा उत्साह: एक सय ३२ प्रतिशतले बढ्यो पर्यटक आगमन

काठमाडाैं । सन् २०२३ को चार महिनामा विदेशी पर्यटक आगमन एक सय ३२ दशमलव ६७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनवरीदेखि....

दार्चुला हिमपहिरो अपडेट: दुई महिलासहित तीन जनाको शव फेला

काठमाडाैं । दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक....

धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन ठप्प

काठमाडाैं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि....

चिनियाँ पर्यटकको आगमन बढ्यो

काठमाडौं । भारतपछि दोस्रो धेरै पर्यटक भित्रिने मुलुक चीनबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा सुधार आएको छ । कोरोना....

मकै, भटमास र गुन्द्रकको अचारसँग सिङ्ल्हका कुरा

- डा. नवीनवन्धु पहाडी पारि पहाडका टुप्पाहरुमा सेता मजेत्रो गुथेजस्ता शिखरहरुले  कन्दराबाट उकालो उक्लदै गरेको....