मंगलबार , भाद्र ३०, २०८३

News Category>> News

ताजा समाचार

एमालेसँग विद्रोह गरेकी मीनाले भत्काइन् हेटौडामा एमालेको ३ दशकदेखिको गढ

काठमाडौं । हेटौँडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीकी मिना लामा विजयी भएकी छन् । एमालेबाट विद्रोह गरेर बनेको....

काठमाडौंमा बालेन शाहकाे मत ३५ हजार नाघ्याे

काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ३५ हजार मत कटाएका छन्....

बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डे विजयी, उपप्रमुखमा एमालेकी अर्याल

काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय ३० हजार १ सय ३० मत ल्याई विजयी भएका छन्....

आठ वर्षअघि किशोरीमाथि बलात्कार घटना: दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ- गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा काठमाडौंको एक कन्सल्टेन्सी सञ्चालकले....

भरतपुरमा रेनु दाहाल विजय सुवेदी भन्दा ५७ सय मतले अगाडि

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो....

घामका पाइलाहरूसँगै उकालो लाग्दा (निबन्ध)

हामी चोलांगपाटीबाट लौरीबिनायकतर्फ उकालो लागिरहेका थियौँ । हिमालको काखमा सूर्योदय हुनेबेला बेपर्बाह हिँड्न पाउनु....

अग्निपरीक्षा (कथा)

- विज्ञान राज उसले भनी, “मैले गीत गाएको बाबाले मन पराउनु हुँदैन ।” उसले यो कुरा अचानक किन भनी ? फेरि यस सम्बन्धित हाम्रोबिच....

छोरी महिनावारी भएको खुसी मनाउँदा भनियो, ‘तिमी त छाडा भइछेऊ’

चोरी भो, चोरी भो.. के चोरी भो ? - यो छोरीको जोवन चोरी भो । मैले पहिलोपटक महिनावारी भएपछि गाएको गीत थियो यो । यही गीतपछि हो,....

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको जित निश्चित

काठमाडौं । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित भएको छ । उपमहानगरपालिकामा....

आस्कार वाइल्ड र कविता

आस्कार वाइल्ड त्यो व्यक्ति हुन्, जसले सम्पूर्ण दुनियाँलाई आफ्नो लेखनद्वारा हलचल मच्चाइदिए । शेक्सपीयरको उपरान्त....

क्लासिक निबन्धः ‘दु:ख किन दुख्ने गर्छ ?’

ललितपुर, सैंबु विसं. १९९७ मा जन्मिएका राममणि रिसाल समालोचक र निबन्धकारको रूपमा प्रख्यात छन् । सरकारी सेवा र....

सिन्धुलीगढी घुमेर हेर्दा

- रमेश क्षितीज इतिहास पृथ्वीनारायण शाहको नेपाल एकिकरणको क्रममा गोर्खाले मकवानपुर लगायतका राज्य विजय गरिसकेपछि....

पूर्व वडा प्रतिनिधिहरूबाट दिव्यश्वरी युवा रेडक्रस सर्कललाई सहयोग

भक्तपुर । 'दिव्यश्वरी युवा रेडक्रस सर्कल' नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा अन्तर्गत रहेको दिव्यश्वरी उपशाखा....

राजविराज नगरपालिकामा मेयर र उपमेयर दुवै जसपा उम्मेदवार

काठमाडौं । अहिले सप्तरीको राजविराज नगरपालिकाको मत गणना सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार नगरपालिकाको मेयर....

नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुई उम्मेदवार निर्वाचित

काठमाडौं ।  नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुई उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा काँग्रेसका प्रशान्त....

बेलबारी नगरपालिकाको प्रमुखमा एमालेका दिलप्रसाद राई

काठमाडौं । बेलबारी नगरपालिकाको प्रमुखमा एमालेका दिलप्रसाद (डीपी) राई निर्वाचित भएका छन्। उनले १६४२२ मत प्राप्त गरेका....

नागार्जुन नगरपालिका –४ मा काँग्रेस उम्मेदवार निर्वाचित

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत नागार्जुन नगरपालिका वडा नं ४को नतिजा पनि सार्वजनिक भएको छ ।  सो वडाको अध्यक्षमा....

धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विनयकुमार यादव

काठमाडौं । धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमाले उम्मेदवार निर्वाचित भएका छन्....

सामाजिक सञ्जालको कारावासमा हामी : द सोसल डिलेमा 

- जनक कार्की आजको युग सूचना र प्रविधिको युग हो । विज्ञानको चमत्कारले आजको संसारलाई सञ्चालित गरिरहेको छ । पछिल्लो एक....

यसपालिको स्थानीय तह निर्वाचनमा राप्रपाको राम्रो नतिजा

काठमाडौं । अहिले स्थानीय तह निर्वाचन अनतर्गत कतिपय ठाउँको मतगणना भइरहेको छ भने केहि ठाउँको नतिजा सार्वजनिक भइसकेको छ ।....

६३८ पालिकाको गणना सकिँदा २८३ ठाउँमा कांग्रेसको जित, कसले कति जिते ?

काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय चुनावअन्तर्गत देशका ७५३ स्थानीय तहमध्ये ६३८ वटामा गणना सकिएको छ । निर्वाचन....

ओलीको गृहनगर झापाको दमकमा राप्रपा उम्मेदवार निर्वाचित

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत झापाको दमक नगरपालिकाको नगर प्रमुख पदमा राप्रपाको उम्मेदवार निर्वाचित भएका....

धादिङमा मतगणना सम्पन्न, ७ पालिकासहित ३६ वडा जित्दै कांग्रेस बन्याे पहिलाे पार्टी

काठमाडाैं । धादिङमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना सम्पन्न भएकाे छ । अन्तिम मत परिणाम सँगै धादिङमा....

रेशम चौधरीको पार्टीले अग्रता लिनुको अर्थ

२०७९ वैशाख ८ गते बिहीवारका दिन कैलालीको मसुरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष....