बुधबार , कार्तिक १२, २०८३

News Category>> राष्ट्रिय

राष्ट्रिय

थारू समुदायले टुँडिखेलमा दुई दिन ‘माघी पर्व’ मनाउने

काठमाडौं । आदिवासी थारू समुदायले काठमाडाैंकाे टुँडिखेलमा माघी पर्व मनाउने भएका छन् । यहि पाैष ३० र माघ १ गते 'माघी....

काठमाडौं आइपुग्यो गोरखाबाट सुरू गरेको नेपाली सेनाको एकीकरण मार्ग पदयात्रा

काठमाडौं । ऐतिहासिक धरोहरको संरक्षण र प्रवर्धन सँगै इतिहासको जर्गेना गर्ने उद्देश्यले नेपाली सेनाले गोरखाबाट सुरू....

“सात वटै प्रदेशमा ‘चन्द्रागिरि हिल्स’ जस्तै एकीकृत पर्यटकीय गन्तव्यको विकास गर्ने योजना बनाइरहेका छौँ” चन्द्र ढकाल

काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालको ७ वटै प्रदेशमा काठमाडौंको चन्द्रागिरि हिल्स जस्तै एकीकृत....

आगामी माघ १ र २ गते तारुकामा २८ हल गोरु जुधाइँदै

काठमाडौं । हामी पौष महिनाको अन्त्य-अन्त्यतिर छौँ । यस समयमा ठाउँठाउँमा माघी पर्वको रौनक सुरू भइरहेको छ । यस्तै,....

अब पर्यटकीय गाउँ हेलम्बुमा पनि बञ्जीजम्प !

काठमाडौं । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु गाउँपालिका–१ स्थित ङिवादावामा तीन सय ७० मिटर लम्बाइमा बनेको....

फेकोफनले विभिन्न जिल्लामा सामुदायिक वन डाटा पोर्टलको अभिमुखीकरण कार्यक्रम गर्दै

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)ले विभिन्न जिल्लामा 'सामुदायिक वन डाटा पोर्टलको अभिमुखीकरण कार्यक्रम'....

प्रधानमन्त्रीको शपथ आज, सानो आकारको मन्त्रिपरिषद् बन्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न ४ बजे प्रधानमन्त्री पदको शपथ लिँदैछन्....

प्रतिनिधि सभाको कार्यकाल सुरु, आज सदस्यहरूकाे शपथग्रहण

काठमाडौं । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्य सुरु भएको छ । २०७२ असोज ३ गते संविधान सभाबाट....

यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने तयारी

निजी क्षेत्रको हवाई संस्था यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने तयारी गरेको छ । नागरिक....

फेकोफनद्वारा गरीवमूखी कबुलियती वन विकास कार्यक्रम सुरु, किन छ यसको महत्त्व ?

सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) ले मधेस प्रदेशमार्फत गरीवमूखी कबुलियती वन विकास कार्यक्रम सुरु गरेको छ ।....

दुई सय ५० वर्षअघि भत्किएको कीर्तिपुर दरबार फेरि बन्दै

करिब साढे दुई सय वर्षअघि भत्किएर भग्नावशेषसमेत लोप हुने अवस्थामा पुगिसकेको कीर्तिपुर दरबार (लायकु) पुनः अस्तित्वमा....

आज विवाह पञ्चमी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा....

दोलखाका यी १० केन्द्रमा हुँदै छ पुनःमतदान 

काठमाडौं । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको छ । आइतबार बसेको आयोगको....

लैंगिक हिँसा विरुद्ध सचेतनामूलक पर्फेमेन्स आर्ट हुँदै

काठमाडौं  । काठमाडौंको माइतीघरमा आइतबार पर्फेमेन्स आर्ट हुने भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) को....

गृहमन्त्री खाँण राप्रपाका दीपक बोहोरासँग पराजित

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका छन् । गृहमन्त्री....

रवि लामिछानेले सार्वजनिक गरे चुनावी खर्च

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवनको....

१४७ क्षेत्रको मतपरिणाम सार्वजनिक, कहाँ कसले जिते ? (नामसहित)

प्रतिनिति सभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १४७ ठाउँको मतपरिणाम सार्वजनिक भएको छ । अहिले १५ क्षेत्रको....

राष्ट्रिय स्वतन्त्र पार्टी गठबन्धनमा जाला कि स्वतन्त्रै रहला ?

काठमाडौं । हालै सम्पन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा राम्रो जनमत प्राप्त गरेपछि रवि लामिछाने नेतृत्वको....

१२ देशका नाटक मञ्चन हुने ‘निटफेस्ट’को दोस्रो संस्करण आजदेखि

काठमाडौं ।  नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) २०२२ आजदेखि सुरु हुँदै छ । 'सामाजिक रुपान्तरणका लागि....

९० स्थानमा नतिजा आयो, कहाँ कसले जिते ?

काठमाडौं । १६५ प्रतिनिधि सभा सदस्य मध्ये हालसम्म (बिहीबार साँझ ६ बजे) सम्म ९0 स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ ।....

मकवानपुर-१ मा दीपक सिंहले फर्काए राप्रपाकाे २८ वर्षअघिकाे विरासत

मकवानपुर-१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी नेपाली कांग्रेस सह-महामन्त्री महालक्ष्मी उपाध्याय (डीना) र....

एमालेका यी हस्तीहरू, जसलाई जनताले पत्याएनन् 

हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अघिल्लो निर्वाचनमा सबैभन्दा ठुलो दल....

अब नयाँ सरकार कसरी गठन हुन्छ ? यस्तो छ संवैधानिक व्यवस्था 

गत आइतबा र(मङ्सिर ४ गते) सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । मतपरिणाम....

धादिङ-१ को ‘क’ मा कांग्रेसका मधुकुमार श्रेष्ठ विजयी 

काठमाडौं । धादिङको प्रतिनिधिसभा क्षेत्र-१ को 'क' मा नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ....