मंगलबार , भाद्र ९, २०८३

News Category>> चाडपर्व

चाडपर्व

गाउँघरमा देखिन छाडे रातो माटो र कमेराको भित्ता

कावासोती । देवचुली–१५ कि सीतादेवी पौडेल अहिले  ६० वर्षको हुनुभयो । उहाँको जीवनकालमा ५० वटाभन्दा धेरै दशैंको प्रत्यक्ष....

दसैँ विशेष : यसरी बनाउनुहोस् खसीको हरेक भाग स्वादिलो

दसैँ भन्ने बित्तिकै मासु पनि सँगै जोडिएर आउँछ । यो चाडमा आ-आफ्नो समुदाय र संस्कृति अनुसार मांसाहारीहरुले विभिन्न....

मोहनी नख : भक्तपुर

मोहनी नख: मा भक्तपुर मा निकै चहलपहल रहन्छ । यसको बारेमा काफी चर्चा चलिरहेको पाइन्छ । त्यसकारण आज म त्यही भक्तपुरको मोहनी....

दसैँमा नाचिने सुदूरपश्चिमको सखिया नाचको मौलिकता हराउँदै

 काठमाडौँ । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बल्मीका निरकुमार चौधरीले गाउँमा दसैँको छेकोमा नाचिने सखिया नाच नदेखेको....

धादिङ त्रिपुरासुन्दरीको जात्रा: देवीको मूर्ति छुन र हेर्न नपाइने अनौठो परम्परा

धादिङ ।  बाग्मती अञ्चलको प्रमुख जात्राहरू मध्ये धादिङको त्रिपुरासुन्दरी जात्रा पनि एक अनौठो हो । अनौठो....

नेवारहरुको चाड ‘मोहनि’ हो, ‘दशैं’ होइन

राजेन मानन्धर शरद् ऋतुको समय छ । धानबाली भित्र्याइसकेकाे छ । यस्तो बेलामा कुनै उत्सव चाड पर्व मानाउनु कुनै....

दशैंमा पिङ देख्नै मुस्किल

हावाले आफ्नो वेगसंगै दशैं आयो भन्नी सङ्केत दिइसकेको छ । नेपालीहरुको महान् चाड बडादशैंको रमझम चलिरहेको छ । वातावरण....

दुर्गा पक्षको छैटौँ दिन: कात्यायनी देवी को हुन् ?

दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक....

पचिमह्र जात्रा: राजा र पचली भैरव बिच खड्ग साट्ने चलन रोकियो

पचिमह्र उपत्यकावासीहरूका विशेष जात्राको दिन हो । अन्य स्थानमा भने खासै मनाइँदैन । पचिमह्र अर्थात् पचली भैरवलाई....

दशैंको टीका लगाइदिँदा भनिने श्लोक अर्थ थाहा छ ?

दशैँको विशेषतामा टीका र जमरासँगै मान्यजनले दिने आशीर्वाद पनि पर्छ । बोलीचालीको भाषामा बाहेक संस्कृतमा लेखिएका श्लोक....

दसैँलाई विशेष बनाउने उपाय ‘घुमघाम’ 

अहिले हिन्दु धर्मावलम्बीहरूले उनीहरूको ठुलो पर्व दसैँ मनाइरहेका छन् । यस वर्षको दसैँ असोज १० गतेबाट सुरु भएको छ ।....

नवरात्र: ऊँटको योनिमा रहेका सनतकुमार स्कन्दमाताको छोरा कसरी बने ?

काठमाडौँ- नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना....

नवदुर्गा पूजा: पशुबलीको विरोध गर्नेहरूले शक्ति पूजाहरूको महत्त्व बुझेका छैनन्

नवदुर्गा पूजा भन्नाले साधारण त सबैले शक्तिको उपासना/आराधना गर्ने पूजा भनि बुझेको पाइन्छ । नवदुर्गा पूजा भन्दा हामीले....

थारू समुदायको आफ्ना पूर्वजहरू सम्झिने ‘डसिया पर्व’

अहिले प्रकृति पूजक थारू समुदायमा ‘डसिया’ र आमनेपालीहरूको महान् चाड दशैं पनि घर आँगनमा आइपुगेको छ । उसो त समय क्रमसँगै....

तामाङ समुदायको दशैं अर्थात मेनिङ (म्हेनिङ)

मोहन लामा रुम्बा चुल्हो माथि राख्ने एक प्रकारको टोकरी जस्तो वस्तुलाई खस भाषामा 'सराङ' भन्छ भने तामाङले 'ङङा, अथवा मेलाङ'....

थारु समुदायको दशैंको शैली, विधि र अभ्यासहरू

सुशील चौधरी थारु समुदाय नेपालको आदिम जातिको रूपमा पहिचान भएको जाति हो । सबै जाति र समुदायलाई सहर्ष आफ्नो समुदायमा....

दशैंको महत्त्व मातृशक्तिसँग जोडिएको छ !

दशैं वा बडा दशैं स्थान,भाषा र रीतिरिवाज अनुसारको नामाकरण भएको पर्व हो । यसको नामाकरण पनि स्थान विशेषले गरिएको छ ।  दशहरा,....

आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ बसिँदै

काठमाडौं । थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने....

कुमारी र कुमारी यात्रा

नेपाल अधिराज्यको राजधानी काठमाडौं उपत्यका कान्तिपुर शहरमा कुमारीको रथयात्रा गर्ने प्रचलन अद्यापि छँदैछ । यस....

जिब्रो छेड्ने थिमीको येंन्या जात्रा

जिआर रञ्‍जित जिब्रो छेड्ने जात्रा भन्ने बितिकै बोडेको बिस्का जात्रालाई सम्झिन्छौँ । हुन त बिस्का जात्राको प्रमुख....

इन्द्रको आमाको रुपमा दागिं निकाल्ने परम्परा

सन्दीप महर्जन इन्द्रजात्राको अवसरमा द्वादशीको दिन विभिन्न स्थानमा अग्लो खट जस्तो तयार पारी दुवै हात फिजाएर....

तलेजु भवानीसँगै काठमाडौँ आएका ‘मजिपा लाखे’

सन्दिप महर्जन येँया पर्वको अविधी भरी काठमाडौमा प्रख्यात मजिपा लाखे नचाउने गरिन्छ । मजिपा लाखेलाई शान्त भैरवको रुपमा....

पुलुकिसि प्याखं: पारिजात फूल चोर्ने इन्द्र हुन् वा छोरा जयन्त ?

पुलुकिसि प्याखं: इन्द्रजात्रामा देखाइने एउटा रमाइलो नाँच हो, यससँग जोडिएको किम्बदन्ती पनि रमाइलो खालको छ । हात्तीलाई....

इन्द्रजात्रा: राष्ट्रपति भण्डारीभन्दा बालेनको क्रेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गरेकी....