गाउँ नै गाउँले भरिएको देश हो नेपाल । नेपालमा सयौँ सुन्दर गाउँहरु छन् । ती गाउँहरु नेपालका चित्र हुन् । नेपालको वास्तविक....
हाम्रो ताङतिङ गाउँ आन्तरिक पर्यटन केन्द्र बन्दै गएको छ। यहाँबाट देखिने हिमाल र गुरुङ जीवनशैलीले मोहित बनाउँछ । गाउँमा....
म्याग्दीको एउटा सुन्दर पहाडी थुम्को (२,४०० मिटर)। प्रकृति र अध्यात्मको दोभान। शान्त वातावरण, दूधे हिमाल र शीतल हावा ।....
जहाँजहाँ मानिस पुगेको छैनन्पृथ्वीका ती चौटाहरूसित्तै गएका छन् !र, हिमाल पनि त्यसैले होपग्ली पग्लीकनमानिसको धरिति....
हप्ताभरिको कामको थकानले एक दिनको छुट्टीमा घुम्न जाने रहर कसलाई पो नहोला र । तर घुम्न जाने भनेर मात्रै भएन, त्यसका लागि....
घिनताङ घिनताङ मादलको ताल, बिच बिचमा झ्याली झैं लाग्ने छेउैमा बगेको छहराको लय, चीरबिर चीरबिर चराको आवाज र नाच्यो झिल्के....
यात्रा भनौं, अझ गन्तब्यविहिन यात्रा, रामेछापको गोकुलगंगा र उमाकुण्ड गाँउपालिकाको सीमास्थित ताँबेडाँडाको यात्रा।....
यात्रामा विभिन्न दृष्यहरु अवलोकन गर्ने अवसर मिल्छ । सबै अनुभव कैद गर्न त सकिदैन । तर कतिपय दृष्यहरुले मनै लोभ्याउँछ। ती....
धनुषा जिल्ला प्रदेश २ अन्तर्गत पर्ने जिल्ला हो । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम पनि यसै जिल्लामा पर्छ । धनुषाको....
अग्लो पहाडमाथि लमतन्न परेको भूभागमा पाँच वटा पोखरीहरू, वरिपरि अग्ला होचा थुम्काहरू, जहाँबाट नियाल्दा एकातिर तँछाडमछाड....
एउटा सुन्दर हरियाली थुम्काकाे काखमा काँचो इँटाले बनेका उस्तै खालका अग्ला-अग्ला दुई/तीन तले गाउँले घरहरू एकै ठाउँमा....
परबाट पाल्पा तानसेनलाई चिनाउन पर्दा, तानसेनलाई ‘काठमाडौंको भाइ’ पनि भनिन्छ । त्यसैगरी तानसेनलाई नेपालको....
रुवीभ्याली उत्तरी धादिङको एउटा गाउँपालिकाको नाम हो । बहुमुल्य रुवीढुङ्गा पाइने स्थान भएकाले साविकको लापा, सेर्तुङ र....
थाेलेदेम्बा डाँडा ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकामा अवस्थित ओखलढुङ्गाको सबैभन्दा अग्लो रमणीय डाँडा हो ।....
अग्लो पहाडको टुप्पोबाट दुई झरना निरन्तर झरिरहन्छ । यी दुई झरना दिदिबहिनी हुन् । गंगा र जमुना । दिदिबहिनीको चञ्चलता र....
विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र राप्ती तथा नारायणी नदी घेरिएको सुन्दर टापु हो मेघौली । नेपालमा....
जिल्लाको महाभारत क्षेत्रको सबैभन्दा अग्लो डाँडा हो ‘बेथानचोक नारायणस्थान डाँडा’ । काभ्रेपलाञ्चोकको बेथानचोक....
जहाँतहाँ मानिस पुगेको छैनन् पृथ्वीका ती चौटाहरू सित्तै गएका छन् ! र, हिमाल पनि त्यसैले हो पग्ली पग्लीकन मानिसको धरिति....
कर्णाली विकट छ । तर पर्यटकका लागि स्वीट्जरल्याण्ड हो । त्यो रारा जाँदा होस वा डोल्पाको फोक्सुन्डो ताल जाँदा राम्रोसँग....
कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । रारा तालले मौसम अनुसार दिनमै चार पाँच चोटि रङ्ग फेर्छ।....
नेपाल गाउँ नै गाउँले भरिएको देश हो । यो देशको विकास गाउँको विकाससँग सम्बन्धित छ । अर्थात् गाउँहरूको विकासबिना देश....
नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । हिमाल, पहाड तराइ र तिनमा बनेका डाँडा, पाखा-पखेरा, उपत्यका, खोला, नदीनाला, गुफा,....
माथि उल्लेख गरिएका हरफहरुले मात्रै केही सौन्दर्यता वर्णन गरेको हो खप्तडको । जता हेर्यो उतै हरिया फाँटहरू र ती....
तनहुँको बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकमाझ परिचित छ । बन्दीपुर भन्ने बित्तिकै मौलिक कला र संस्कृतिले पोतिएको सुन्दर....