आइतबार , भाद्र ७, २०८३

News Category>> आन्तरिक पर्यटन

आन्तरिक पर्यटन

जरुङ गाउँका रङ्गहरूः गाउँ एक, रूपरङ्ग अनेक (तस्बिरहरू)

गाउँ नै गाउँले भरिएको देश हो नेपाल । नेपालको वास्तविक सुन्दरता र चित्र हेर्न यहाँका गाउँ हेर्नुपर्छ । गाउँहरू त गहना....

दुराडाँडाः इतिहास, संस्कृति र प्रकृतिको सङ्गम

लमजुङ । दुराडाँडा इतिहास, संस्कृति र प्रकृतिको अनुपम सङ्गम हो । मुलुकमा सङ्घीय व्यवस्थाको स्थापना सँगै नयाँ स्थानीय तह....

आरोहीहरूको गाउँ, ‘बेदीङ’ 

दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका-९, मा अवस्थित बेदीङ गाउँ हेर्दा जति सुन्दर देखिन्छन्, अन्य विशेषताहरूले पनि....

चराकाे राजधानी, ‘अरुण भ्याली’

अरुण उपत्यका विश्वकै सबैभन्दा गहिरो उपत्यका हो । यो उपत्यका समुन्द्री सतहभन्दा तीन हजार ६ सय मिटरकाे गहिराइमा अवस्थित छ....

‘भ्यालेन्टाइन्स् डे’ मनाउन उपयुक्त काठमाडाैं वरिपरिका गन्तव्यहरू

अहिले संसारभरि नै प्रेम गर्नेहरूको महोत्सव 'भ्यालेन्टाइन्स वीक' चलिरहेको छ । प्रत्येक वर्ष फेब्रुअरी ७ देखि १४ सम्म....

उपेक्षामा परेको बेतना सिमसार सामुदायिक वन

जमिनमा पानी रसाएर निस्कने हिलो, भास क्षेत्र र पानी जम्मा भएर बन्ने खोल्सी (होली) आदि ठाउँलाई सिमसार भनिन्छ । साना चिस्यान....

पर्वतका केही घुम्‍नैपर्ने पर्यटकिय गन्तव्य

प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत....

धर्तीकै पहिलो तीर्थ वराहक्षेत्र धाम र ‘तामांलुङ’

हिन्दुहरूको आस्थाको केन्द्र विभिन्न धामहरूमध्ये एक, धर्तीको नै पहिलो तीर्थ भनेर विश्वास गरिने वराहक्षेत्र धाम हाल....

धादिङको पर्यटकीय गन्तव्यको प्रवेशद्वार : मुरलीभञ्ज्याङ र सांकोष

  -रामहरि लम्साल (सांकोष-३, पुरानोडिही ) १. सामान्य पृष्ठभूमिः धादिङ जिल्लाको सदरमुकाम धादिङबेँसी प्रवेश गर्ने....

धरान : अथाह पर्यटकीय सम्भावना, भव्य आतिथ्यता

पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म भौगोलिक तथा सांस्कृतिक विविधता रहेको देश नेपालमा अनेकौँ पर्यटकीय गन्तव्य रहेका छन्....

कोही पुग्दैनन् चिसापानीगढी !

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६ मा रहेको चिसापानी गढीको संरक्षण तथा पूर्वाधार निर्माणको काम सुरु भएको छ ।....

पर्यटकको रोजाइमा याङ्जाकाेट 

तत्कालीन शाह वंशीय राजाले शासन गर्नुभन्दा पहिले गुरुङको ऐतिहासिक स्थल मानिन्छ- कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट ।....

दार्मा गाउँपालिकाको ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने कि ?

प्राय: नेता कार्यकर्ता, समाजसेवी, पत्रकार र शिक्षकहरूको बोलीमा नै ग्रामीण पर्यटनका कुरा झुन्डिएको देखियो । तर....

 पृथ्वीनारायण शाहका सेनाले एकै रातमा बनाएको ऐतिहासिक बेलकोटगढी

नुवाकोट जिल्लाको ऐतिहासिक, रणनीतिक एवं सामरिक महत्व बोकेका स्थलहरूमध्येको एक हो बेल्कोटगढी । दुई हजार दुई सय उचाईमा....

तपाईँको पर्खाइमा ‘स्वर्गको टुक्रा’ ब्राेम्दीङ डाँडा 

केही वर्ष अघिसम्म गाईभैँसी अनि गोठालाहरू मात्रै देखिने डाँडा-पाखा/चौरहरूमा अहिले आन्तरिक मात्र नभएर बाह्य पर्यटक समेत....

बागलुङ बजार र कालिका भगवती

बागलुङ बजारमा बाघको सालिका  जोडी परेवा ल्याउँला कालिका  मलाई जुराइदेऊ दिलको मालिका । (प्रसिद्ध लोकगीत) पर्वतका....

नेपालकाे ‘पाराे भ्याली’ चित्लाङ

चित्लाङ मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ९ र १० मा पर्दछ । नेपालको सङ्घीय राजधानी काठमाडौं उपत्यकाको दक्षिण....

‘चन्द्रे मामा, म पनि गोठालो बन्छु’

यिनको नाम दीपेश थिङ तामाङ । धादिङको गजुरी बजारमा जन्मेहुर्केका उनी कहिल्यै गोठालो गएका छैनन् । जानको लागि उनको घरमा....

पर्यटक लोभ्याउँदै डाँफे-मुनाल पार्क

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका-२ स्थित वैकुण्ठ गाउँमाथिको डाँडामा अहिले दिनहुँ पर्यटकहरूको चहलपहल देखिन....

फोटोग्राफीका लागि नेपालका १० उत्कृष्ट विश्व-सम्पदा स्थलहरू

फोटोग्राफी रमाइलो छ र राम्रोसँग फ्रेम गरिएका तस्बिरहरू हेर्नु अझ रमाइलो छ। जब कसैले फोटोग्राफीको लागि उत्तम गन्तव्य....

मल्लकालदेखि चलेको ऐतिहासिक कात्तिक नाच

परम्परागतदेखि सञ्चालन हुँदै आएको ‘कात्तिक नाच’ विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा चिनिँदै आएको छ ।....

पुनहिलबाट फर्कंने करबाकेली इको ट्रेक

यदी तपाई मुलुककै उत्कृष्ट मध्येको भ्युप्वाइन्ट पुनहिल जाने सोच्दै हुनुहुन्छ भने फर्कने ट्रेलको बारेमा पनि जानकारी....

ऐतिहासिक ‘सोह्र हजार पर्वत’ राज्यको महत्त्वपूर्ण राजधानी: मल्लाज

एक सुन्दर स्थानको नाउँ हो मल्लाज, प्रकृतिले हराभरा ठाउँ हो मल्लाज, धौलागिरिको सम्मुख अवस्थित यो, धेरैको प्यारो गाउँ....

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो, मुन्धुम ट्रेल । छोटो अवधिमा घुमफिरको....