मंगलबार , भाद्र ३१, २०८२

News Category>> आन्तरिक पर्यटन

आन्तरिक पर्यटन

आरुघाटको इतिहास, पर्यटन र बुढीगण्डकी आयोजना  

पर्यटन भन्नासाथ धेरैको मानस पटलमा पुराना गढी–किल्ला, गुम्बा–चैत्य, मठमन्दिर, प्राकृतिक सौन्दर्य, हिमाल, नदी, ताल, झरना,....

बारपाक र नारद पोखरी

गोरखा पर्यटनको लागि छुट्टै महत्व भएको भूगोल हो । तिब्बतसँग सीमा भएको हिमालपारिको सामा गाउँ र चुमलुब्रीदेखि लिएर चितवन....

कुखुरा नबास्ने कुन्छाल गाउँ

पर्यटन केवल रमाइलो गर्ने वा मनोरञ्जन प्राप्त गर्ने यात्रा मात्र होइन । पर्यटन ऐतिहासिक ज्ञान प्राप्त गर्ने महत्वपूर्ण....

पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र....

हाइकिङका लागि उपयुक्त गन्तव्य ‘कोरी’

कास्कीको मादी गाउँपालिका-१ मा पर्छ कोरी । प्राकृतिक सुन्दरताले भरिपूर्ण कोरी छोटो पदयात्रा गर्न चाहनेहरूको खास....

बादलमाथिको मानुङकोट

जाडो मौसम लागे सँगै तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि निकै भिड लाग्न थालेको छ ।....

चुमनुब्री र मनास्लु आरोहण

गण्डकी प्रदेशमा हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङ वाह्य पर्यटकहरु धेरै पुग्ने जिल्ला हुन् । पदयात्रामा रमाउने....

पर्यटनको एक अध्याय कालीगण्डकी करिडोर

अहिले पर्यटकहरु प्रकृतिको खोज अध्ययन अनुसन्धानमा रुचि राख्न थालेका छन् । सदावहार बगिरहने हिमनदीहरुको उद्गमस्थलदेखि....

जलजला: रोल्पाको चिनारी

रोल्पामा घुमफिर गर्न जाने धेरै पर्यटक जलजला र थवाङ गाउँ पुग्न खोज्छन् । जलजलाको प्राकृतिक सौन्दर्यले पर्यटकहरु....

राजा जसुधर र उदयपुरकोट

प्युठानको ऐतिहासिक राजा जसुधरको दरबार उदयपुरकोट अहिले पर्यटनको स्थल बनेको छ । उदयपुरकोटको इतिहास पर्यटकहरुले जति....

धर्तीको स्वर्ग खप्तड

सुदूरपश्चिम प्रदेश डोटी, अछाम, बझाङ र बाजुरा चार जिल्लाको संगमस्थलमा रहेको खप्तड क्षेत्र पर्यटकीय गन्तव्य बन्न थालेको छ....

मुटु आकृतिको छेडेदह ताल

उत्तर पश्चिम दिशाबाट हेर्दा मुटुको आकारमा देखिने बाजुराको छेडेदह ताल सुन्दरताको एक अनुपम उपहार हो । धर्तीको स्वर्गको....

रानीले कपाल कोर्ने डिल र डढेकोट दरबार …

उत्तरतर्फ चुलिएका सेताम्य हिमाल हेर्दै रेशमी कपालमा  काइँयाे फेर्नुकाे आनन्द । आहा ! कल्पना गर्नुस् त । वरिपरी घना....

अछामको पञ्चदेवल विनायक

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा पञ्चदेवल विनायक पर्दछ । ऐतिहासिक पञ्चदेवलहरू र प्राकृतिक रूपमै भौगोलिक....

मनमोहक खप्तडको नैनी

साँफेबगरबाट ३० किलोमिटर मोटर बाटो गुडेर फेरि ३ किलोमिटर पैदल हिँडेपछि नैनी पुगिन्छ । धार्मिक तथा पर्यटकीय स्थलको....

यसकारण घुम्नैपर्छ ऐतिहासिक र सांस्कृतिक केन्द्र नुवाकोट

नेपालको इतिहासमा नुवाकोट जिल्लाको छुट्टै महत्त्व रहेको छ । राजधानीसँग जोडिएको नुवाकोटको ऐतिहासिकता राष्ट्रनिर्माता....

ब्रोम्दिङ किन जाने ? कहाँबाट कसरी जाने ?

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ मा अवस्थित ब्रोम्दिङ डाँडा अहिले पर्यटकहरूमा परिचित हुन थालेको छ । यही कार्तिक....

धरान एक रमणिय सहर

धरान उपमहानगरपालिकाका दस्तावेजमा एउटा नारा लेख्ने गरिएको छ, ‘शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार,....

पर्यटकको मनै लोभ्याउने ‘लोदेन’

कतिपयलाई विभिन्न समयमा लाग्दो हो, दैनिक जीवनको हलचल र कोलाहल वातावरणबाट केही दिन, केही समय टाढै बसौँ । प्रकृतिसित रमाउने....

पाँच ‘म’ र वराहक्षेत्र

हिन्दूहरूको विश्वका चार पवित्र तीर्थस्थल मध्ये एक वराहक्षेत्र । प्राचीन हरिद्वार चतराधाम । नेपालका प्रथम जगद्गुरु पीठ....

धादिङ्गको ब्रोम्दिङ डाँडा: मनोरम हिमश्रृङ्खलादेखि तराईसम्म नियाल्न पुग्नैपर्ने ठाउँ

धादिङका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमा अर्को नाम थपिएको छ, ब्रोम्दिङ । बेनिघाट रोराङ गाउँपालिका–१ मा पर्ने....

गाउँ घुम्न मन त पर्छ, तर कुन गाउँ जाने ?

हिन्दु धर्मावलम्बीहरूको ठुलो चाड दशैँ भर्खरै सकियो । लगातार वर्षाका कारण हिले दशैँ भयो । थुप्रै मानिसहरूका लागि दशैँ....

प्राकृतिक, धार्मिक, ऐतिहासिक एवम सांस्कृतिक पर्यटनकाे सङ्गम -शैलुङ

नेपाललाई त्यसै कसैले पृथ्वीको ‘ह्याङ्गिङ्ग गार्डेन’ भनेको होइन । कसैले बिनसित्ति किन कुनै ठाउँलाई स्वर्गको उपनाम....

कति पुरानो जनकपुर ?

जनकपुरको इतिहास कति पुरानो हो ? एउटा धर्मपारायण वैष्णव हिन्दूको निम्ती यस प्रश्नको कुनै अर्थ छैन । उनिहरु जनकपुर सीताको....